फुटबल

विष्णु गुरुङ राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त

सहिद स्मारक ए डिभिजन लिगमा यसै सिजन डेब्यु गरेका प्रशिक्षक विष्णुले यो अवसर यति छिट्टै आउँछ भन्ने अपेक्षा नगरेको प्रतिक्रिया दिए ।

देशलाई गहना दिने गर्विलो सहारा

माघ ३ गते लिगको विश्राम हुँदा मोफसलको पहिलो प्रतियोगिताको रुपमा चर्चित आहा रारा गोल्डकपको २०औं संस्करण पोखरा रंगशालामा हुँदैछ । आहा रारापछि अरु पाँच प...

क्यामरुन समूह विजेता, बुर्किना फासो पनि नकआउट चरणमा

समूह ‘ए’ कै अर्को खेलमा बुर्किना फासोलाई १-१ को बराबरीमा रोक्दै इथियोपियाले एक अंकसहित प्रतियोगितामा आफ्नो यात्राको अन्त्य गरेको छ ।

लेवान्डोवस्कीलाई लगतार दोस्रो पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड

यस सिजन लेवान्डोवस्कीले २७ खेलमा ३४ गोल गरिसकेका छन् । त्यस क्रममा उनले च्याम्पियन्स लिगको समूह चरणमा नौ गोल गरेका छन् ।

मछिन्द्रले श्रीलंकाको ब्लु स्टार क्लबसँग खेल्ने

एसियाली फुटबल महासंघ (एएफसी)ले सोमबार जारी गरेको तालिकाअनुसार सहिद स्मारक लिगको साविक विजेताले श्रीलंकन सुपर लिग विजेतासँग खेल्ने भएको हो ।

फुटबल विकासका लागि एन्फा र साउदी अरेबियाबीच दुई वर्षे सहमती

दुई वर्षे समझदारी पत्रमा आइतबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अल्मिसेहलले साउदी अरेबियामा हस्ताक्षर गरेका हुन् ।

इन्टरको जित यात्रामा पूर्णविराम

इन्टरले बुधबार कोपा इटालियनको अन्तिम १६ का लागि इम्पोलीको भ्रमण गर्दैछ भने एट्लान्टाले शनिबार सिरी ‘ए’ मा लाजियोको भ्रमण गर्दैैछ ।

रंगशालामा कुल क्षमताको एक–तिहाई दर्शकलाई अनुमति दिने सरकारको निर्णय

सरकारले आइतबार सार्वजनिक गरेका मन्त्रिपरिषदको निर्णयअुनसार एक तिहाई दर्शकलाई आयोजककै खर्चमा एन्टजेन परीक्षण गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।

६४ वर्षपछि फाइनलमा भिड्दै रियाल र एथ्लेटिक

स्पेनिस घरेलु फुटबल खेल्ने दुवै टोली वर्षमा कयौं पटक ठोकिन्छन्, आमनेसामने हुन्छन्, भिड्छन् । तर, कुनै पनि प्रतियोगिताको फाइनलमा भने यी दुई टोलीको भेट...

प्रिमियर लिग मिस गरेँ: कौटिन्हो

तीन वर्ष स्पेन र जर्मनीमा फुटबल खेलेर कौटिन्हो यसै जनवरी ट्रान्सफर विन्डोमा एस्टन भिल्लामार्फत प्रिमियर लिगमा पुनरागमन गरेका हुन् ।

शीर्ष स्थानमा अग्रता फराकिलो पार्दै मछिन्द्र

मछिन्द्र नौ खेलमा २३ अंकसहित शीर्ष स्थानमा छ । जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको मनाङ मर्स्र्याङदी भन्दा चार अंक बढी हो ।

च्यासलका १९ खेलाडीलाई कोभिड संक्रमण, आजको दोस्रो खेल स्थगित

लिग निर्देशक सञ्जीव मिश्रले च्यासलका १९ खेलाडीमा संक्रमण पुष्टी भएका कारण खेल स्थगित गर्नुपरेको खेलाडीलाई जानकारी गराए । मिश्रका अनुसार लिगका अन्य खेल...

मछिन्द्रलाई अग्रता बढाउने अवसर

आइतबार दिउँसो १ बजे दशरथ रंगशालामा ब्रिगेड ब्वाइज क्लबविरुद्ध मैदानमा उत्रिँदा मछिन्द्रको प्रमुख लक्ष्य जित निकाल्दै शीर्ष स्थानमा अग्रता मजबुत बनाउने...

जर्मन बुन्डेस लिगा: लेवान्डोस्कीको ह्याट्रिक

पहिलो हाफमा २-० को अग्रता बनाएको बायर्नले दोस्रो हाफमा थप दुई गोल गर्दै सहज जित निकाल्यो । जारी सिजन म्युनिखको १५औं जितमा लेवान्डोस्कीको ह्याट्रिकसँगै...

फ्रेन्च लिगमा पिएसजीलाई ११ अंकको अग्रता

युवा स्टार केलियन एम्बाप्पेको गोलसँगै पिएसजी खेलको ३२औं मिनेटमा अग्रता बनाएको थियो । ब्रेस्टमाथि हाबी बनेको पिएसजीका लागि विजनाल्डमको पासमा गोल गर्दै...

युभेन्टस विजयी

डिबालाले १९औं मिनेटमा गरेको गोलसँगै युभेन्टसले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो । भ्रमणकारी टोलीमाथि हाबी बनेको युभन्टसले दोस्रो हाफमा थप एक गोल...

एन्फालाई एएफसीको प्राविधिक सहयोग निरन्तर हुने

एन्फा अध्यक्ष शेर्पाले गत नोभेम्बरमा बहराइनमा भएको भेटमा एएफसी अध्यक्ष सल्मान बिन इब्राहिम अल खलिफालाई प्राविधिक सहयोग फन्डको निरन्तरताका लागि अनुरोध...

अन्तिममा सम्हालिन नसक्दा हार्नुपर्यो: प्रशिक्षक गुरुङ

नवौं चरणअन्तर्गत शनिबार दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले इन्जुरी समयमा गोल गर्दै जित कठिन जित निकालेको थियो । निर्धारित ९० मिनेटसम्म गोलरहित बरा...

महत्त्वपूर्ण तीन अंक थियौं, लियौं: प्रशिक्षक न्यौपाने

‘६ खेल बाँकी हुँदा हामीले एउटा लक्ष्य राखेका छौं,’ प्रशिक्षक न्यौपानेले भने, ‘२९ अंकसहित लिग सकाउने हाम्रो लक्ष्य छ । र, त्यसका लागि आजको जित महत्त्वप...

माघमा बाघ हुन खोजेको सकिएन: प्रशिक्षक मिश्र

लिगको नवौं चरणअन्तर्गत त्रिभुवन आर्मी क्लबसँग ३–१ गोलको नतिजामा पराजित भएपछिको पत्रकार सम्मलेनमा बोल्दै प्रशिक्षक मिश्रले फ्रेन्ड्स कठिन अवस्थामा पुगे...

आर्मीको सहज जित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा जगजित श्रेष्ठले गरेको गोलबाट आर्मीले अग्रता बनायो ।

आर्मी २-० ले अघि

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा जगजित श्रेष्ठले गरेको गोलबाट आर्मीले अग्रता बनायो ।

डर्टमन्डको फराकिलो जित

घरेलु मैदानमा सहज जित निकाल्ने क्रममा डर्टमन्डका स्ट्राइकर एर्लिङ हालान्ड र थोमस मुनिरले दुई/दुई गोल गर्दा अर्को एक गोल महमुद ब्रान्ड्टको नाममा रह्यो...