क्रिकेट

एक्स्ट्राटेकको ‘एक्स्ट्रा’ गति

४० करोडभन्दा बढी व्यक्तिगत लगानीमा क्रिकेट रंगशाला बनाउन विनोद कुँवर र सदीक्षा गौतम दम्पतीले देखेको एउटा सपना, जो पूरा हुने बाटोमा निकै अघि बढिसक्यो ।

वेडले प्रथम श्रेणीको क्रिकेटबाट संन्यास लिने

‘सिफिल्ड शिल्डको फाइनलपछि मैले प्रथम श्रेणीबाट संन्यास लिने निर्णय गरेको छु । त्यसपछि आफ्नो सम्पूर्ण ध्यान समिति ओभरको क्रिकेटमा केन्द्रित गर्नेछु,’ श...

कोशी प्रदेश ट्रफीको सेमिफाइनल समिकरण पूरा

समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब विजेता तथा कर्णाली प्रदेश समूह उपविजेता तथा समूह ‘बी’ बाट लुम्बिनी विजेता र सुदूरपश्चिम प्रदेश उपविजेताका रूपमा सेमिफ...

अन्तर्राष्ट्रिय ट्वान्टी २०मा कुशलको १ हजार रन पूरा

त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलामा पपुवा न्युगिनी (पिएनजी) विरुद्ध कुशलले ३९ बलमा समान चार चौका र छक्कासहित सर्वाधिक ५९ रन बनाएका थिए ।...

रेस्ट अफ नेपाल फाइनलमा

९५ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १० ओभर नै ब्याटिङ गरे पनि दुई विकेट गुमाउँदै ७८ रन मात्र बनाउ सक्यो ।

पारसको टोली विजयी

६८ रनको लक्ष्य २०१४ लिजेन्डले ९.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

नेपाली क्रिकेटले किन लय गुमाइरहेछ ?

मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएपछि सुधारिएको नेपाली टिमको प्रदर्शनले क्रिकेटप्रति दर्शकको चासो बढाएको थियो । जति धेरै सफलता, त्यति धेरै आशा...

आफैंलाई विश्वास नलाग्ने बेरिस्टोले खेल्दै छन् १०० टेस्ट

इङल्यान्डका लागि मात्रै होइनन्, फ्रेन्चाइज क्रिकेटमा पनि उत्तिकै सफल रहे जोनी बेरिस्टो । इङल्यान्डबाट सय टेस्ट खेल्ने उनी १७ औं खेलाडी हुन् ।