एथ्लेटिक्स

लङ्गजम्पसहित जयरानीले जितिन् एथ्लेटिक्समा तेस्रो स्वर्ण

लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा रहेको ५.४७ मिटरको कीर्तिमान तोडेर जयरानीले ५.५८ मिटर कायम गरेकी छन् ।

एथ्लेटिक्सको ट्रयाक इभेन्टमा आर्मीको वर्चश्व

११० मिटर हडल्स पुरुषमा आर्मीका जीवन चौधरीले स्वर्ण जिते । उनले निर्धारित दुरी १५.०३ सेकेन्डमा पार गरे । नेपाल पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डमा...

स्टिपलचेजमा कर्णालीका दुर्गाले जिते स्वर्ण

सोमबार बिहान पोखरा रंगशालाको ट्र्याकमा भएको खेलमा निर्धारित दूरी ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्दै कर्णालीका लागि पहिलो स्वर्ण पदक जिते ।

एथ्लेटिक्स: १० हजार मिटरमा दीपकले राष्ट्रिय कीर्तिमानसहित जिते स्वर्ण

आइतबार बिहान पोखरा रंगशालामा भएको खेलमा उनले निर्धारित दूरी ३० मिनेट १०.३० सेकेन्डमा पूरा गर्दै ८ वर्ष पुरानो गोपी चन्द्र पार्कीको कीर्तिमान भङ्ग गरे...

एथ्लेटिक्स राउन्डअप: पहिलो दिन नै दुई कीर्तिमान, पदक तालिकामा आर्मी अगाडि

कुल ३७ मध्ये ६ इभेन्ट्समा पदक छिनोफानो भएको दिन महिला तथा पुरुष एक सय मिटरमा नयाँ कीर्तिमान बने ।

कीर्तिमानी धावकको एसियाड लक्ष्य

यसरी कुद्न पुग्दैन । कुद्नमात्र होइन खानै पुग्दैन । केही पुग्दैन । जागिर भएपछि घरमा आमाबाबुले पनि आशा गर्छन । तर म उल्टै घरबाट माग्छु ।

सटपुटकी चन्द्रकलाले जितिन् एथ्लेटिक्समा पुलिसका लागि एक मात्र स्वर्ण

पोखरा रंगशालामा शनिबार भएको खेलमा १२.४०९.८६ मिटर दूरीसहित पुलिसकै बसन्ती चौधरीले कास्य पदक जितेकी छन् । मिटरको दूरीसहित एथ्लेटिक्समा पुलिसलाई पहिलो स्...

गोपीचन्द्रका भाई शिवराजले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते

पोखरा रंगशालाको ट्र्याकमा शनिबार बिहान भएको दौडमा म्याराथन धावक गोपीचन्द्र पार्कीका भाई शिवराजले १०.५६ सेकेन्डको कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन्...

एथ्लेटिक्स १० हजार मिटरमा 'गोल्डेन गर्ल' सन्तोषीले जितिन् स्वर्ण

नेपाल पुलिस क्लबकी राजपुरा पछाईले रजत तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् ।

महिला १०० मिटर दौडमा निशाको कीर्तिमान

लुम्बिनी प्रदेशकी रनर निशा चौधरीले यसअघिको १२.१९ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन् । उनले निर्धारित दूरी १२.१० सेकेन्डमा पूरा गरिन् ।

नागेश्वर र राममायालाई 'प्लस टू रन'को उपाधि

पुरुषतर्फको उपाधि जित्ने क्रममा नागेश्वरले ५ किमिको दुरी १५ मिनेट १५.१ सकेन्डमा पूरा गरे । पुलिसकै सन्तोष नाथ योगी १५ मिनेट २४.५ सेकेन्डको समय निकाल्द...

धावक कार्की जनकपुरसम्म दौड्दै

विगतमा सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यसाथ विभिन्न स्थानमा दौडिसकेका कार्कीले यसपटक आफैले निमौण गरेको हनुमान मन्दिरमा गद्दा निर्माण गर्न सहयोग जुट...

विश्व र अन्जु पहिलो

शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र बैकुण्ठ मानन्धर खेलकुद नेपालको संयुक्त आयोजनामा भएको दौडमा विश्वले १७ मिनेट ३९.०९ सेकेन्डमा पूरा गरे ।

काठमाडौं म्याराथन शनिबार

डेढ दशकभन्दा लामो समयदेखि निरन्तर रुपमा भइरहेको प्रतियोगिता कोभिड १९ को विश्वव्यापी महामारीका कारण पछिल्ला दुई वर्ष हुन सकेको थिएन ।

नेपालगन्ज म्याराथनको कोर्स अन्तराष्ट्रिय मापदण्डको हुने

वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ(एम्स)का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमबार नेपालगन्ज म्याराथनको...

जितबहादुरले जितेको त्यो पदक

पहिलो पदक जितेवापत तत्कालीन राजा वीरेन्द्रबाट ५ सय रुपैयाँ बक्सिस पाउनु आफ्ना लागि सबैभन्दा खुसीको क्षण ठान्छन् उनी ।

नेपालमा सुरु पहिलो खेल एथलेटिक्स

नेपालमा एथलेटिक्स कसरी सुरु भयो त ? २००७ सालको क्रान्तिअघि नै स्थापना गरिएको खेलसंस्था यहीमात्र हो । तथापि त्यो समय हक्की र ब्याडमिन्टन पनि स्थापना भइ...

प्लस टू ५ कि.मि भदौ १८ मा

प्रतियोगिताको लागि भाद्र १ देखि १६ गते बिहीबार साँझ ५ बजेसम्म काठमाडौंका विभिन्न स्थानमा नाम दर्ता गराउन सक्ने आयोजनले जनाएको छ ।

नेपालगन्ज म्याराथन मंसिर ३ गते

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको आठौं 'धारा नेपालगन्ज म्याराथन'का लागि २०७९ असार १५ गत...

चार पटकका ओलम्पिक स्वर्ण विजेता धावक, जो मानव तस्करीको रुपमा बेलायत छिरेका थिए...

उनले आफ्ना अभिभावकहरु अहिलेसम्म बेलायत नआएको खुलाउँदै हाल आमा र दुई भाईहरु सोमालिल्यान्डमा बस्दै आएको बताए ।