एथ्लेटिक्स

धर्म र पुष्प दिल्ली प्रस्थान

जवाहरलाल नेहरु रंगशालामा हुने प्रतियोगितामा धर्मले पुरुष ५० वर्षमाथि हाफ म्याराथन तथा पुष्पले पुरुष ६५ वर्षमाथि १० किलोमिटरमा प्रतिस्पर्धा गर्नेछन् ।

दुई घन्टामै म्याराथन दौडने धावकको दुःखद अवसान

मानवीय प्रदर्शनमा कुनै सीमा नै हुन्न । उनी यस्तै भन्थे । केन्याको पश्चिममा भएको उक्त सडक दुर्घटनामा उनीमात्र होइन, उनका प्रशिक्षकको पनि निधन भएको थियो...

पोखरा म्याराथनमा १३ राष्ट्रका ५० विदेशीको सहभागिता रहने

प्रतियोगितामा नेपालसहित बंगलादेश, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हङकङ, भारत, जापान, केन्या, पोल्याल्यान्ड, साउदी अरेबिया, ताइवान, बेलायत र अमेरीकाका ध...

चेपचिर्चिरमाथि आठ वर्षको प्रतिबन्ध

एथलेटिक्स इन्टिग्रिटी युनिट (एआइयु) ले नोभेम्बरमा थाइल्यान्डमा भएको म्याराथनमा सङ्कलन गरिएको नमूना परिक्षणमा २९ वर्षीया चेपचिर्चिरले टेस्टोस्टेरोनको प...

कीर्तिपुरमा आमा दौड हुने

फाउन्डेसनका अध्यक्ष आमाहरुलाई खेलकुदप्रति जागरुक गराउनका लागि आमा दौड आयोजना गर्न लागेको बताए ।

एथ्लेटिक्सका दीपक उत्कृष्ट पुरुष खेलाडी

मनोनयनको शीर्ष तीनमा रहेका क्रिकेटरद्धय राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेखलाई पछि पार्दै दीपकले उपाधि जितेका हुन् । उपाध...

पछाई उत्कृष्ट महिला खेलाडी

पछाईले मनोनयनको शीर्ष तीनमा रहेका आफ्नै टिम सहयात्री धाविका पुश्पा भण्डारी र राष्ट्रिय महिला बास्केटबल टिमकी उपकप्तान अनुशा मल्ललाई पछि पारेकी थिइन् ।

झिल्टुङ्ग क्रसकन्ट्री दौड माघ ६ गते हुने

प्रतियोगिता आयोजक वडा नं ५ स्थित कोल्पुटारबाट सुरु भई बेलिनी, छाप, राजओडार, खङ्गाछाप, सालचौर हुँदै फेरि कोल्पुटारमा आएर समाप्त हुनेछ।

धरान १० किमि रन फागुन १२ गते हुने

प्रतियोगितामा खुल्ला महिला/ पुरुषतर्फ शीर्ष तीन स्थान हासिल गर्नेले क्रमशः ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

नेपालगञ्ज म्याराथनको तयरी अन्तिम चरणमा, यसपटक ‘कनक्लेभ’ पनि हुने

नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो ।

धावक मानन्धरलाई ‘उज्ज्वल तारा खेल सम्मान’

विद्यालयले गत असोज ८ गते घोषणा गरेको १५ हजार ५ सय ५५ रुपैयाँमा ९ हजार ४ सय ४५ रुपैयाँ थपेर २५ हजार रुपैयाँ सहितको सो सम्मान ‘उज्ज्वल शनिबार धावक मान्...

जीतबहादुर केसी सम्मानित

प्रधान सेनापति ट्रफीको उद्घाटनका अवसरमा बिहीबार प्रधान सेनापति प्रभुराम शर्माले केसीलाई दोसल्ला, ताम्रपत्र सहित २५ हजार रुपैयाँले सम्मान गरेका थिए ।

एसियाली खेलकुदः एथलेटिक्समा नेपालको चुनौती समाप्त

बिहीबार पुरुष म्याराथनमा राजन रोकया र महिला म्याराथनमा पुष्पा भण्डारीले प्रतिस्पर्धा गरेसँगै नेपाल चुनौती सकिएको हो ।