साहसिक खेलकुद

सडक सुरक्षा प्रवर्धनका लागि हन्टर हेरिटेज राइड

रोयल इन्फिल्डका ४४ हन्टर मोटरसाइकल चालक सहभागी रहेको राइड टेकुस्थित शोरुमबाट सुरु भएर भक्तपुर दरवार क्षेत्रमा पुगेर टुंगिएको थियो ।

जापानमा नेपाली रेस्लरको जित

जापानको ओसाकामा भएको रेस्लिङमा भगवती खड्का (युनिका), अस्मिता सुनार (जुरेली) र भरतबहादुर बिसुराल (हिमालयन टाइगर) ले प्रतिस्पर्धा गरेका थिए ।

बागमती नदीमा र्याफ्टिङ हुने

गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलदेखि सुरु भएको र्याफ्टिङ कीर्तिपुर नगरपालिकाको चोभार पुगेर समापन हुनेछ ।

रेस्लिङ टोली जापान प्रस्थान

सेप्टेम्बर ३ तारिखमा हुने रेस्लिङमा भरत विसुराल (हिमालयन टाइगर), भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) सहभागि हुनेछन् ।

नेपालले पहिलो पटक विश्व साइक्लिङमा सहभागिता जनाउने

अगस्ट २ देखि १३ सम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान एक महिला/ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

‘भेलोसिटी पम्प फेस्ट’ शनिबार हुने

‘भेलोसिटी पम्प फेस्ट’ एक दिने कार्यक्रम हो जसमा पम्प ट्रयाक गतिको एक रोचक प्रतियोगितामा राइडरहरु एकअर्कासँग प्रतिस्पर्धा गर्दछन् ।

नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना हुने

नगरकोटमा शनिबार सम्पन्न दुई दिने माउन्टेन स्पोर्टस कन्क्लेभको समापन समारोहमा सम्पुर्ण सहभागीले अर्को वर्ष नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजनामा प्रत...

राष्ट्रिय रिङ रेस्लिङ शनिबार हुने

हेभीवेट विजेताले एक लाख ५५ हजार, ट्रिपल थ्रेट म्याच विजेताले एक लाख २५ हजार, हार्डकोर म्याच विजेताले एक लाख, फिमेल म्याच विजेताले ८० हजार र लाइट वेट व...

लक्जम्बर्गका हेलर च्याम्पियन

हेलरले पोखरामा शनिबार सम्पन्न प्रतियोगितामा निर्धारित सात सय ५० मिटर पौडी, २० कि.मी.साइक्लिङ र पाँच कि.मी. दौड ५५ मिनेट ५५ सेकेन्डमा पूरा गरे ।

र्याफ्टिङ र कायाकको राष्ट्रिय प्रतियोगिता सुरु

सुनकोशी नदिमा तीन दिनसम्म चल्ने प्रतियोगिता र्याफ्टिङमा १५ टोली र कायाकमा ४६ महिला तथा पुरुष खेलाडीले सहभागिता जनाइरहेका छन् ।

राष्ट्रिय र्याफ्टिङ्ग क्यानोईङ्ग प्रतियोगीता मंगलबारबाट

संघका महासचिव सुदीपराज गौतमका अनुसार प्रतियोगीतामा तीन विभागीय टोलीसहित देशका विभिन्न र्याफ्टिङ्ग कम्पनी तथा क्लब गरी १५ टोली सहभागी हुनेछन् ।

साइक्लिङमा विभागीय टिमको वर्चस्व

विभागीय टिमका खेलाडी हाबी हुँदा त्रिभुवन आर्मीले ४, एपिएफले २ तथा बागमती र गण्डकीले १–१ स्वर्ण पदक जिते । त्यस्तै, आर्मीले ४, एपिएफले ३ र बागमतीले १ र...

खेलाडीको मृत्युपछि रोकिएको प्याराग्लाइडिङ प्रतियोगिता बुधबारबाट सुचारु हुने

उहाँहरुले मलाई बुधबारबाट खेल हुन्छ भन्नुभएको छ । बाँकी इभेन्ट्स सायद बुधबारबाट हुन्छन् ।

साइक्लिङ: इन्डिभिज्युल टाइम ट्रयालमा आर्मी र एपिएफले जिते एक-एक स्वर्ण पदक

पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको महिलतर्फको प्रतिस्पर्धामा आर्मीकी उषा खनालले निर्धारित २० किलोमिटर ३८ मिनेट ३१.४१० सेकेन्डमा पूरा गर्दै स्वर्ण जि...

पुर्बोछानेलाई कायाकको उपाधि

प्रदर्शनी खेलका रुपमा समावेश गरिएकाले र्याफ्टिङ एन्ड कायाकिङका पदकहरु नवौं वृहत राष्ट्रिय खेलकुदको आधिकारिक पदक तालिकामा गणना हुँदैन ।

जुरेलीद्वारा भारतीय पुरुष रेस्लर पराजित

नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगतामा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेको आयोजककी अध्यक्ष भगवती खड्काले जनाएकी छन्...

माउन्टेन स्पोर्ट्स फेडेरेसनको बैठक सम्पन्न, साधारण सभा र निर्वाचन स्थगित

यस्तै, बैठकले उमेश केसी वातारण, रमेश सिवाकोटी र भुवन गुरुङ तथा कोषाध्यक्षसहितको आर्थिक समिति साथै दिपकराज जोशीको संयोजकत्वमा विज्ञ टिम र सुनार गुरुङको...

सगरमाथा आरोही ओलम्पियन सब्रिना राखेपमा

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी अस्ट्रियाकी ओलम्पियन जुडो खेलाडी डा.सब्रिना फिल्जमोसरले शुक्रबार राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्...

तामाङलाई एभरेष्ट म्याराथनको उपाधि

तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको दिन मे २९ को अवसरमा प्रत्येक वर्ष आयोजना हुने विश्वकै सर्वाधिक उचाईको म...