ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं, (खेलाडी)– विश्व क्रिकेट लिग दुई अन्तर्गत त्रिदेशीय शृंखलाको दोस्रो खेलमा नेपाल घरेलु टोली ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्दैैछ ।

नेपालले ओमानविरुद्धको खेलमा पनि अमेरिकाविरुद्धकै टोली निरन्तरता दिइएको छ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा हृने खेल अबको केही क्षणमै सुरु हुदैछ ।