नेपाल खेलमा फर्कियो 

काठमाडौं, (खेलाडी)- साफ च्याम्पियनसिप अन्तर्गत लिगको अन्तिम खेलमा  अञ्जन विष्टको पेनाल्टी गोलमा नेपाल खेलमा फर्किएको छ ।

पहिलो हाफ बंगलादेशविरुद्ध १-०ले पछि परेको नेपाल खेल सकिन दुई मिनेट बाँकी हुँदा खेलमा फर्किएको हो ।