टेनिस

अल्कारेज च्याम्पियन

अल्कारेजले चौथो वरियताका जर्मन खेलाडी एलेक्जेन्डर जेभेरेवविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाले ।

गौफ सेमिफाइनलमा

तेस्रो वरियाताकी गौफले ट्युनिसियाकी ओन्स जाबेउरविरुद्ध २-१ सेटको पुनरागमन जित निकालिन् ।

क्ले कोर्टका राजा नाडाल फ्रेन्च ओपनको पहिलो चरणमै पराजित

फिलिपे क्याट्रियर कोर्टमा सुरुआती केही समय स्तरीय खेल प्रस्तुत गरेका ३७ वर्षिय नाडाल त्यसपछि सुस्त देखिएका थिए ।

फाइनल समीकरण पूरा

ब्वाइज/गर्ल्स दुवैमा फाइनल पुगेका टोली काजाकिस्तानमा सेप्टेम्बरमा हुने एटिएफ यु-१२ टिम च्याम्पियनसिपका लागि छनोट भएका छन् ।

जुनियर टेनिस टोली मलेसिया प्रस्थान

अप्रिल ८ देखि १९ सम्म हुने प्रतियोगिताको ब्वाइजमा वृजेश अर्याल र असभसम्राट हाडा तथा गर्ल्समा शिभाली गुरुङ र स्वस्तिका विष्टले नेपालको चुनौती प्रस्तुत...

अल्कारेजलाई उपाधि

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा अक्कारेज ७-६ (७-५) ले विजयी भए । दोस्रो सेटमा भने अल्कारेजले ६-१ को सहज जित निकाले ।

स्वायटेक च्याम्पियन

पोलिस स्टार स्वायटेकले नवौं वरियताकी ग्रिक खेलाडी मारिया सक्कारीलाई २-० को सोझो सेटमा पराजित गरिन् ।

उपाधिका लागि स्वायटेक र सक्कारी भिड्ने

सेमिफाइनलमा विश्व नम्बर एक पोलिस स्टार स्वायटेकले युक्रेनकी मार्टा कोस्ट्युक तथा नवौं वरियताकी ग्रिक खेलाडी सक्कारीले अमेरिकी स्टार कोको गौफलाई पराजित...

सेमिफाइनलमा अल्कारेज र सिनर भिड्ने

स्पेनिस स्टार अल्कारेजले छैटौं वरियताका जर्मन खेलाडी अलेक्सजेन्डर जेभरेभ तथा इटालीका सिनरले ३२औं वरियताका चेक रिपब्लिकन खेलाडी जिरी लेहेकालाई समान २-०...

चाैथाे चरणबाटै बहिरिइन् साबालेन्का

पहिलो सेट ३-६ ले गुमाएकी साबालेन्काले दोस्रो सेट ६-३ ले आफ्नो पक्षमा पारेकी थिइन् । तेस्रो तथा निर्णायक सेटमा २-६ ले पराजित हुँदा साबालेन्काको यात्रा...

मेदभेदेव चौथो चरणमा

रसियन स्टार मेदभेदेवले १३औं वरियताका हंगेरियन ग्रिगोर दिमित्रोभलाई २-०को सोझो सेटमा पराजित गरे ।

स्वायटेक चौथो चरणमा

पोलिस स्टार स्वायटेकले काजकिस्तानकी युलिया पुटिन्सेभालाई २-० को सोझो सेटमा पराजित गरिन् ।

अल्कारेज चौथो चरणमा

स्पेनिस स्टार अल्कारेजले हंगेरीका फाबियन मारोजसनलाई २-० को सोझो सेटमा पराजित गरे ।