फाल्गुन १७, २०८२ आइतबार | १४:१०:४६
पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी दोस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी दोस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा

सचिन सुब्बा याक्सो

सचिन सुब्बा याक्सो कोशी प्रदेशका झापा र इलाममा रहेर झण्डै दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । फुटबल, क्रिकेट र ई स्पेर्टसमा विशेष दख्खल राख्ने सुब्बा चर्चित स्पोर्टस कमेन्टेटर तथा प्रेजेन्टर पनि हुन् । उनी खेलाडी डटकमको कोशी प्रदेश ब्यूरोका समाचार प्रमूख हुन् ।


सचिन सुब्बा याक्सोका लेखहरु

पब्जीले देखाएको इ- स्पोर्टसको सुनौलो भविष्य श्रावण ३१, २०८२

झन्डै डेढ महिनासम्म लाइभ हुने क्रममा नेपाली टिमका प्रत्येक गतिविधि स्ट्रिमरबीच पनि बहसको विषय बनेको थियो । जहाँ स्ट्रिमरहरूले त्यसलाई नेपालीको स्वभाव अनुसार आत्मसम्मानको लडाइँको रूपमा व्याख्या गरेका थिए ।

होर ई स्पोर्टसः सक्दैन नि फेरि श्रावण २४, २०८२

साताअघि मात्र इ-स्पोर्टस विश्वकपअन्तर्गत पब्जी विश्वकप सम्पन्न भयो । जहाँ होर इ-स्पोर्टस नवौं स्थान हासिल गर्न सफल भयो ।