चेल्सीको भ्रमण र पाएको आतिथ्यता यति प्रिय थियो कि मैले त्यहाँ पुग्दा सबथोक बिर्सिएँ । सुगम दाइलाई समेत बिर्सिएँ । मेरो फुटबल र चेल्सीप्रतिको प्रेम उहाँलाई थाहा थियो ।