अनुभवमै सीमित भलिबलको यात्रा

प्रतियोगिता जित्नभन्दा पनि नेपाल सहभागिता र अनुभव बटुल्न नै त्यहाँ पुगेको हो । एसियाका महारथीहरू इरान, मंगोलिया र किर्गिस्तान जस्ता टोली सहभागी हुँदा...

छवि सुधारको लक्ष्यमा पाकिस्तान

साफको तयारी स्वरुप पाकिस्तानले गत साता मात्र मौरिससमा चार देश सम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । तर, सबै खेलमा टोली पराजित भयो ।

जोसिला जुमानुको गुमनाम बिदाइ

जुमानु भावुक भए, ‘राष्ट्रिय टोलीमा गरेको योगदानको एन्फाले सम्मान गर्ला । देशकै लागि खेलेर रंगशालाबाटै बिदा हुने मौका देला भन्ने आशा गरेको थिएँ, तर एन्...

लिगको आधा बाटो, रह्यो कस्तो ?

मैदानभन्दा अंकतालिकाको प्रतिस्पर्धामा रस्साकस्सी छ । एउटै खेलको नतिजाले समीकरणमा उथलपुथल ल्याइरहेको छ । पहिलो चरणका खेल सकिँदा शीर्षस्थानमा जावलाखेल २...

कस्ले बुझ्ने महिला फुटबलको व्यथा, खोइ घरेलु लिग ?

महिला खेलाडी भन्छन्, 'जे भए पनि हामीलाई चाहिएको प्रशिक्षण हो । तपाईहरू राजनीति गर्नुस्, आफ्नो स्वार्थ सोझ्याउनुस्, विदेश सयर गर्नुस्, जेसुकै गर्नुस् ह...

फुटबलमा साख गुमाइरहेको मनाङ

एन्फाले तोकेकै मितिमा भए शीर्ष डिभिजनको लिग सुरु हुन एक महिना पनि बाँकी छैन । तर, मनाङको तयारी टीठलाग्दो छ । परिपक्व स्टारद्वय अञ्जन र दिनेशले क्लब छा...