टेनिस

सिनर च्याम्पियन

सिनिरले फाइनलमा अस्ट्रेलियाका एलेक्स डि मिनौरलाई २-० को सोझो सेटमा पराजित गरेका हुन् ।

किङ्स कपका लागि चार खेलाडी छनोट

सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट अभिलाषा विष्ट, माहिका राणा, सुनिरा थापा र रायना शाह छनोट भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।

अल्कारेज पहिलो पटक विम्बल्डन च्याम्पियन

स्पेनिस स्टार अल्कारेजले आइतबार सम्पन्न फाइनलमा विश्व नम्बर दुई सर्बियाका नोभाक जोकोभिचमाथि ३–२ सेटको रोमाञ्चक जित निकालेका हुन् ।

अल्कारेज पहिलो पटक विम्बल्डनको फाइनलमा

स्पेनिस स्टार अल्कारेजले शुक्रबार सम्पन्न सेमिफाइनलमा विश्व नम्बर तीन रुसी खेलाडी डानिल मेदभेदेवलाई ३-० को सोझो सेटमा पराजित गरेका हुन् ।

स्टारडमको अभाव झेल्दै विश्व टेनिस

यसलाई एउटा मानक नै मानौं । कुनै समय नेपाली मिडियाले टेनिसका समाचार खुबै महत्त्व दिएर छाप्थ्यो । ठूला साना सबै प्रतियोगिता पत्रिकाका पानामा उत्तिकै छाउ...

जोकोभिच फाइनलमा

सर्बियन स्टार जोकोभिचले शुक्रबार सम्पन्न सेमिफाइनलमा इटालिका जानिक सिनरलाई ३-० को सोझो सेटमा पराजित गरेका हुन् ।

जाबेउर फाइनलमा

पहिलो सेट ६-७ (५-७ ) ले गुमाए पनि जाबेउरले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका २ सेट ६-४ र ६-३ ले आफ्नो पक्षमा पारिन् ।

साबालेन्का सेमिफाइनलमा

बेलारुसी खेलाडी साबालेन्काले बुधबार सम्पन्न खेलमा अमेरिकाकी म्याडिसन किजलाई २-० को सोझो सेटमा पराजित गरिन् ।

जोकोभिच सेमिफाइनलमा

पुरुष एकलतर्फ कीर्तिमानी २३ पटकका विजेता जोकोभिच २४ औं उपाधिबाट मात्र २ खेल टाढा छन ।

अल्कारेज अन्तिम १६ मा

स्पेनका अल्कारेजले शनिबार सम्पन्न तेस्रो चरणको खेलमा चिलीका निकोलस जेरीलाई ३-१ को सेटमा पराजित गरेका हुन् ।

स्वायटेक तेस्रो चरणमा

त्यस्तै फ्रेन्च ओपनकी पूर्वविजेता सालोनी स्टेपिन्सले रेबिका पिटरसनमाथि ६-२,६-३ को जित निकालिन ।

अभिलाषा र सुनिरा फाइनलमा

अभिलाषाले आइशा डोल्कर गुरुङलाई ६-४ र ६-० तथा सुनिराले प्रकृति श्रेष्ठलाई ६-४, ३-६ र ६-२ को सेटमा पराजित गरे ।

मनोज र विदुर च्याम्पियन

मनोज र विदुरको जोडीले अशोक कुमार र रामबहादुर तामाङको जोडीलाई ६-२ र ६-१ को सोझो सेटमा पराजित गरे ।

जोकोभिचले नाडाललाई पछि पारे

विश्व नम्बर तीन जोकोभिचले आइतबार सम्पन्न फाइनलमा चौथो वरीयताका नर्वेजिय खेलाडी कास्पर रुडलाई ३-० को सोझो सेटमा पराजित गरे ।