टेनिस

ग्रान्ड स्लाम टेनिसमा बोपानाको कमाल

६१औं प्रयास अनि १९ फरक पार्टनर खेलाडीको जोडीपछि भारतीय टेनिस खेलाडी रोहन बोपानाले अस्ट्रेलियन ओपनमा उपाधि जितको उपलब्धि आत्मसात् गरिछाडेका छन् । यसक्र...

डबल्समा फाइनल समिकरण पूरा

ब्वाइज डबल्समा थाइल्यान्डका पेन चरुसोर्न र हङकङका सिन हाङ तामको जोडी चीनका जुन जि हे र झाङ हाङ येको जोडीलाई ५-७,७-५१(७-५) तथा भारतका भ्रज गोहिल र समर्...

सिनर पहिलो पटक अस्ट्रेलियन ओपन च्याम्पियन

मेलबर्नस्थित रोडलेभर एरिनामा विश्व नम्बर तीन मेदभेदेवविरुद्ध दुई सेटलेपछि परेको स्थितीलाई उल्टाउँदै विश्व नम्बर चार सिनर पहिलो पटक अस्ट्रेलियन ओपन च्य...

साबालेन्का लगातार दोस्रो पटक अस्ट्रेलियन ओपन च्याम्पियन

विश्व नम्बर दुई साबालेन्काले विश्व नम्बर १२ चीनकी किनवेन झेङलाई २-० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेकी हुन् ।

पुनरागमन जित निकाल्दै मेदभेदेव फाइनलमा

रोड लेभर एरिनमा शुक्रबार विश्व नम्बर तीन मेदभेदेवले विश्व नम्बर ६ ज्वेरेभविरुद्ध दुई सेटलेपछि परेको स्थितीलाई उल्टाएका हुन् ।

जोकोभिच सेमिफाइनलमा पराजित

पहिलो सेमिफाइनलमा विश्व नम्बर एक सर्बियन स्टार जोकोभिक विश्व नम्बर चार इटालियन जानिक सिनरसँग ३-१ को सेटमा स्तब्ध बनेका हुन् ।

अस्ट्रेलियन ओपनको उपाधिका लागि साबालेन्का र झेङ भिड्ने

साविक विजेता साबालेन्काले अमेरिकी स्टार कोको गौफ तथा झेङले युक्रेनकी डायना यास्ट्रेम्स्कालाई २-० को सोझो पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

जोकोभिच अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

पहिलो सेटमा सर्बियन स्टार जोकोभिच ७-६ (७-३) ले विजयी भए । दोस्रो सेट ४-६ ले गुमाएका जोकोभिचले त्यसपछिका दुई सेट ६-२ र ६-३ ले आफ्नो पक्षमा पारे ।

कीर्तिमानी टाइब्रेकरमा रेबाकिनालाई हराउँदै ब्लिन्कोभा तेस्रो चरणमा

तेस्रो सेटमा ७-६ (२२-२०) ले जित्दै ब्लिन्कोभाले तेस्रो चरणका स्थान पक्का गरेकी हुन् । अस्ट्रेलियन ओपनको इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा लामो टाइब्रेक...

राडुकानु सोझै अस्ट्रेलियन ओपनमा

अमेरिकी खेलाडी लाउरेन डेभिसले पाखुराको चोटका कारण अस्ट्रेलियन ओपन नखेल्ने भएपछि २१ वर्षे राडुकानुले सोझै प्रतियोगिता खेल्न पाउने भएकी हुन् ।

नाडालको सुखद पुनरागमन

नाडालले ब्रिस्बेन इन्टरनेशनलमा अस्ट्रियन खेलाडी डोमिनिक थिमलाई २-० को सोझो सेटमा पराजित गरेका हुन् ।

टेनिस कोर्टमा विषालु सर्प देखिएपछि खेल ४० मिनेट राेकियाे

ब्रिसबेन अन्तर्राष्ट्रिय छनोट प्रतियोगिताका दौरान डोमिनिक थिएम र जेम्स म्याकाबबीचको खेल चलिरहँदा कोर्टमा सर्प देखिएको हो ।