अन्य

इनास सव जुनियर च्यालेन्ज कपः सुविन र रिहाना च्याम्पियन

सुविनले आर्मीकै सुदेश राजकोटीलाई २१-१५, २१-१० ले र रिहानाले मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनका निभा राईलाई २१-१२, २१-१० ले पराजित गरे ।

अन्जलीलाई सम्मान

अन्जलीले नेपालमा भएको सातौं दक्षिण एसियाली कराते प्रतियोगिताको महिला ५० केजीमुनिमा स्वर्ण जितेकी थिइन् ।

एसकेबिसी तेक्वान्दो सुरु

प्रतियोगितामा ग्योरोगीतर्फ ३५ र पुम्सेमा ५ गरी ४० स्पर्धामा करिब ५ सय खेलाडीले प्रतिस्पर्धा गरिरहेको आयोजनाले जनाएको छ ।

काजल तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्री

अन्तराष्ट्रिय तेक्वान्दोले लिएको परिक्षामा उतिर्ण हुँदै काजल अन्तर्राष्ट्रिय रेफ्री बनेको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन्...

युवा तथा खेलकुद मन्त्री लिम्बुलाई पत्नि शोक

पारिवारका सदस्यका अनुसार उनकाे शुक्रबार बिहान १० बजे लेटाङ ६ स्थित गुवाबारीमा लिम्बु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

राष्ट्रिय टिम बुद्धिचाल च्याम्पियनसिप: नकआउट चरण समिकरण पूरा

दोलखा चेस होम नेपाल, कोशी प्रदेश चेस संघ, भक्तपुर जिल्ला बुद्धिचाल संघ र मकवानपुर जिल्ला बुद्धिचाल संघ नकआउट चरणमा प्रवेश गरेका छन् ।

युवा संघ नेपाल र एनएसजेएफबीचको मैत्रीपूर्ण फुटसल बराबरीमा सकियो

केपी ओली कप-२०८० को प्रचारप्रसारको उदेश्यसहित बिहीबार आयोजित मैत्रीपूर्ण फुटसलमा एनएसजेएफले ५-१ ले पछि परेको अवस्थाबाट पुनरागम गर्दै खेल बराबरीमा ल्या...

खुल्ला राष्ट्रिय ब्याडमिन्टनः प्रिन्स र विष्णु क्वाटरफाईनलमा

प्रिन्सले एपिएफकै सुजन थापालाई २१-११, २१-१० तथा विष्णुले आयोजक स्पोर्टस हबका सुनिल कार्कीलाई २१-७, २५-२३ ले पराजित गरे ।

एसकेबीसी तेक्वान्दो शुक्रबारदेखि

प्रतियोगितामा ग्योरोगीतर्फ ३५ र पुम्सेमा ५ गरी ४० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजाङका प्रमुख रन्जितबहादुर डगौराले जनाएका छन् ।

झिल्टुङ्ग क्रसकन्ट्री दौड माघ ६ गते हुने

प्रतियोगिता आयोजक वडा नं ५ स्थित कोल्पुटारबाट सुरु भई बेलिनी, छाप, राजओडार, खङ्गाछाप, सालचौर हुँदै फेरि कोल्पुटारमा आएर समाप्त हुनेछ।

बुद्धिचाललाई व्यवसायिक रुपमा अगाडि बढाउनु पर्छः सदस्यसचिव घिसिङ

तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै घिसिङले नेपालमा बुद्धिचाल खेललाई व्यवसायिक विकासमा ज...

स्पोर्टस अवार्ड माघ दोस्रो साता

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीले पुरस्कार स्वरुप पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य चार विधाका विजेताले जनही...