फुटबल

नेपालले इङ्ल्यान्डको तेस्रो श्रेणीको टोलीसँग खेल्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) को आइतबार सम्पन्न आकस्मिक कार्यसमिति बैठकले नेपालले इङ्ल्यान्डको तेस्रो श्रेणीको टोली अप्रिल र मे भित्र दुई मैत्रीपूर्ण ख...

कोरम नपुगेपछि एन्फाको विशेष साधारणसभा स्थगित

सहिद स्मारक लिगका अधिकांश क्लबको विरोधका बावजुद आइतबारलाई तय गरिएको एन्फाको भर्चुअल साधारणसभामा कुल ८९ सदस्यमध्ये ३८ जनाको मात्र उपस्थिती भएपछि स्थगित...

एन्फा कार्यसमितिको आपतकालिन बैठक सकियो, साधारणसभा बस्दै

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले यसअघिको निर्णयअनुसार नै कार्यसमितिको बैठक सम्पन्न भएको र साधारणसभा बस्ने तयारीमा रहेको बताए ।

एन्फा साधारणसभा आज, बहिस्कार गर्ने बहुमत सदस्यको तयारी

एन्फाले भर्चुअल विधिबाट साधारणसभा राखेपछि बहुमत सदस्यले विधान विपरितको साधारणसभा बहिस्कार गर्ने तयारी गरेका छन् ।

इटाली बराबरीमा रोकियो

यसअघि इटाली कतार विश्वकपको प्लेअफमा म्यासोडोनियासँग पराजित हुँदा विश्वकप गुमाएको थियो ।

एन्फामा इन्टिग्रिटी टिमकै राजीनामा

प्रमूख इन्टिग्रिटी अफिसर केशवबहादुर शाहसँगै अन्य दुई अफिसरहरु लोक गुरुङ र सुदर्शन भट्टले पनि अघिल्लो शुक्रबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई राजी...

जुनियर खेलाडी उत्पादनमा एन्फा उदासीन

‘एकेडेमीवेसमा जानुपर्छ एन्फा । खेलाडीलाई मात्र दोष लगाएर हुन्न । पहिला यु–१४, १५, १६ हुँदै राष्ट्रिय टोलीमा खेलाडी आउने गर्थे । अहिले त्यो हराएको छ ।...

शक्तिशाली बन्दै साउदी प्रो लिग

साउदी प्रो लिगका क्लब जसरी धेरै महत्त्वाकांक्षी भएर अगाडि आइरहेका छन्, त्यसले विश्व फुटबलको शक्ति समीकरणलाई पक्कै ठूलो धक्का दिएको छ ।

एन्फाले असन्तुष्ट ३२ क्लबलाई बार्तामा बोलायो

एन्फाले बिहीबार पत्र पठाउँदै असन्तुष्ट रहेका ३२ क्लबलाई शुक्रबार बार्ताको लागि तीन बजे सातदोबाटोस्थित मुख्यालयमा बोलाएको हो ।

नेतृत्वले विकल्प दिन नसके दुर्घटनाको शृंखला हुनसक्छः पूर्व अध्यक्ष शेर्पा

पछिल्लो दुई दिन एन्फा महासचिव किरण राईको कार्यकक्षमा ताला लाग्दा एन्फाको विवाद पुनः एकपटक सतहमा आएको छ ।