बक्सिङ

प्रकाश दाहाल स्मृति बक्सिङः पवन र सर्मेश फाइनलमा

पुरुष ९२ केजीमाथिको सेमिफाइनल भिडन्तमा पवनले बक्समान्डुका रविन्द्र घिमिरे तथा सर्मेशले नुवाकोटका निशान गुरुङलाई पराजित गरे ।

प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

असार १७ देखि २० गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसीले जानकारी दिए ।

सुष्मा र मिनु दोस्रो चरणको छनोटमा

सुष्माले महिला ५० किलो तौल समुहमा एचटुओकी अस्मित दुवाललाई ४ः१ को स्पिलिट डिसिजनको आधारमा हराउँदै दोस्रो चरणको छनोटमा स्थान सुरक्षित गरिन् ।

विभिशा नेपालको पहिलो महिला व्यावसायिक बक्सर

विभिशाले थाइल्यान्डमा हाइल्यान्ड प्रमोशन अन्तर्गत शनिबार आयोजित चार राउन्डको प्रोफेशनल बक्सिङ बाउटमा घरेलु खेलाडी डमोन्था थानीलाई पराजित गरेकी हुन् ।

बक्सिङमा सोहन र पेमा उत्कृष्ट

हेटौंडा कभर्डहलमा सम्पन्न प्रतियोगिताकाे पुरुष ६३ केजी तौल समूहमा स्वर्ण विजेता सोहन तथा महिला ५७ केजीमा स्वर्ण विजेता पेमा उत्कृष्ट खेलाडी चुनिएका ह...

पदक विजेता बक्सिङ खेलाडी सम्मानित

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, बागमती प्रदेशकी सांसद् मिना पराजुली, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य राधा घले, नेपाल लोकतान्त्रि...

विश्व मिक्स बक्सिङ च्याम्पियनसिपः आयुब र रुपेशलाई स्वर्ण

मे ५ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा उनीहरुले कुङफुको सान्डामा स्वर्ण जितेको बूढानीलकण्ठ कुङफुका प्रमुख प्रशिक्षक सुकमान लामाले जनाएका छन् ।

नेपालका रविन उज्बेकिस्तानी मुक्केबाजसँग पराजित

नेपाल बक्सिङ संघका प्रवक्ता तथा अन्तर्राष्ट्रिय कोअडिनेटर श्यामकाजी अवालेका अनुसार रिवन ५-० अंकमा पराजित भएका थिए ।

श्याम अवाले आइबिएको राष्ट्रिय संघ समितिको सदस्यमा मनोनित

नेपाल बक्सिङ संघले बिहिबार आइबिए बोर्ड बैठकले अवालेलाई समितिको सदस्यमा मनोनित गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

बक्सिङः रिङमा उजेलिएको वर्ष

विश्वमाझ नेपालीहरू बहादुर गोर्खालीको रूपमा परिचित छन् । यस अर्थमा ‘कम्ब्याट’ खेलहरू नेपाली खेलाडीलाई सुहाउँछ । यही कारण हो, ‘कम्ब्याट’ खेलको विशेषता अ...

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ: भरत, निशान र प्रशान्त सेमिफाइनलमा

पुरुष ७१ केजी तौल समूहमा भरतले एपिएफका झलक रोका, निशानले नेपाल प्रहरीका मिलन तामाङ र प्रशान्तले लुम्बिनी प्रदेशका विकास राना मगरलाई पराजित गरे ।

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङः भुपेन्द्र र महेन्द्र सेमिफाइनलमा

पुरुष ६३ केजी तौल समूहमा भुपेन्द्रले कर्णाली प्रदेशका नेत्रकुमार तिरुवा तथा महेन्द्रले गण्डकी प्रदेशका निश्चल गुरुङलाई पराजित गरे ।

वीर गणेशमान सिंह राष्ट्रब्यापी बक्सिङ प्रतियोगिता आजबाट

जसअन्तर्गत पुरुषतर्फ ५१, ५७, ६३.५, ७१, ८० र ९२ केजी तौल समूह र महिलातर्फ ५०, ५४, ५७,६०, ६८ र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

आइबिए वर्ल्ड बक्सिङ च्याम्पियनसिपः अन्जलीको विजयी सुरुआत

अन्जलीले ५२ केजी तौल समुहमा डोमिनिकन रिपब्लिककी मुक्केवाज हेर्नान्डेज गार्सिया मेगुईनालाई पराजित गरेकी हुन् ।

नेपाली बक्सरले भारतमा प्रशिक्षण गर्ने

नेपाल बक्सिङ संघले प्रतियोगितामा सहभागी हुने सात नेपाली बक्सरले भारतमा फेब्रुअरी २३ देखि मार्च १३ सम्म प्रशिक्षक फर्नान्डेज र सुरिन्दर कौरसँग प्रशिक्ष...

पन्त नेपालका पहिलो आइटिओ

पन्तले अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबिए) ले गत १८ देखि २२ जनवरीसम्म थाइल्याण्डको राजधानी बैंककमा सञ्चालन गरेको आइटिओ परीक्षा उत्तिर्ण गरेका हुन् ।

सुस्मासहित चार बक्सर सम्मानित

शनिबार एक्स बक्सिङ ग्रुप मकाउ तथा विभिन्न देशमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको समूहले उनीहरुलाई नगदसहित सम्मान गरेको हो ।

अस्मिता इबा वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा छनोट

बिहिबार सम्पन्न फ्लाई लाईट वैट ५० किलो तौल समुहको फाइनल खेलमा एचटुओकी अस्मिताले नेपाल प्रहरीककी दिवाना शेर्मालाई अंकको आधारमा ३ः२ अंकले पराजित गरिन् ।

चन्द्रकला, संगीता र सरस्वती इबा वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा छनोट

फेदर वैट ५७ केजी तौल समूहको फाइनलमा आर्मीकी चन्द्रकलाले झापाकी सुस्मिता राईलाई अंकको आधारमा ५ः० ले पराजित गरिन् ।

बक्सिङकी तेजस्वी सुष्मा

अब इतिहासमा एउटा पाना थपिएको छ र त्योभन्दा सुनौला अक्षरमा नेपालको नाम अंकित भएको छ । नेपाली बक्सिङको उज्ज्जल भविष्यको रूपमा अगाडि बढ्दै गरेकी सुष्मा त...

ऐतिहासिक रजत विजेता सुस्माले सरकारबाट ६ लाख पाउने

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।