टेनिस

गणेशमान सिंह राष्ट्रिय टेनिस प्रयितोगिता कात्तिक तेस्रो सात

महिला/ पुरुष सिंगल्सको विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो स्थान हासिल गर्नेले २५ हजार रुपौयाँ प्राप्त गर्नेछन् ।

एसियाली खेलकुदः लन टेनिसमा नेपालको यात्रा समाप्त

दोश्रो चरणको खेलमा फिलिपिन्सका अलेक्स इला र क्यासे अल्कन्ताराको जोडीले प्रणव र सुनिराको जोडीलाई ६-० र ६-० को सोझो सेटमा पराजित गरे ।

सन्यासका बारेमा सोचेको छैन,अझै खेल्छुः जोकोभिच

सोमबार मात्र रुसी खेलाडी ड्यानियल मेडभेडलाई ६–३, ७–६(५), ६–३ ले पराजित गर्दै युएस ओपन जितेका जोकोभिचले आफ्नो ग्रान्डस्लाम संख्या २४ पुर्याएका थिए।

सिनर च्याम्पियन

सिनिरले फाइनलमा अस्ट्रेलियाका एलेक्स डि मिनौरलाई २-० को सोझो सेटमा पराजित गरेका हुन् ।

किङ्स कपका लागि चार खेलाडी छनोट

सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट अभिलाषा विष्ट, माहिका राणा, सुनिरा थापा र रायना शाह छनोट भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।

अल्कारेज पहिलो पटक विम्बल्डन च्याम्पियन

स्पेनिस स्टार अल्कारेजले आइतबार सम्पन्न फाइनलमा विश्व नम्बर दुई सर्बियाका नोभाक जोकोभिचमाथि ३–२ सेटको रोमाञ्चक जित निकालेका हुन् ।

अल्कारेज पहिलो पटक विम्बल्डनको फाइनलमा

स्पेनिस स्टार अल्कारेजले शुक्रबार सम्पन्न सेमिफाइनलमा विश्व नम्बर तीन रुसी खेलाडी डानिल मेदभेदेवलाई ३-० को सोझो सेटमा पराजित गरेका हुन् ।

स्टारडमको अभाव झेल्दै विश्व टेनिस

यसलाई एउटा मानक नै मानौं । कुनै समय नेपाली मिडियाले टेनिसका समाचार खुबै महत्त्व दिएर छाप्थ्यो । ठूला साना सबै प्रतियोगिता पत्रिकाका पानामा उत्तिकै छाउ...

जोकोभिच फाइनलमा

सर्बियन स्टार जोकोभिचले शुक्रबार सम्पन्न सेमिफाइनलमा इटालिका जानिक सिनरलाई ३-० को सोझो सेटमा पराजित गरेका हुन् ।

जाबेउर फाइनलमा

पहिलो सेट ६-७ (५-७ ) ले गुमाए पनि जाबेउरले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका २ सेट ६-४ र ६-३ ले आफ्नो पक्षमा पारिन् ।

साबालेन्का सेमिफाइनलमा

बेलारुसी खेलाडी साबालेन्काले बुधबार सम्पन्न खेलमा अमेरिकाकी म्याडिसन किजलाई २-० को सोझो सेटमा पराजित गरिन् ।