टेनिस

पुनरागमन जित निकाल्दै मेदभेदेव फाइनलमा

रोड लेभर एरिनमा शुक्रबार विश्व नम्बर तीन मेदभेदेवले विश्व नम्बर ६ ज्वेरेभविरुद्ध दुई सेटलेपछि परेको स्थितीलाई उल्टाएका हुन् ।

जोकोभिच सेमिफाइनलमा पराजित

पहिलो सेमिफाइनलमा विश्व नम्बर एक सर्बियन स्टार जोकोभिक विश्व नम्बर चार इटालियन जानिक सिनरसँग ३-१ को सेटमा स्तब्ध बनेका हुन् ।

अस्ट्रेलियन ओपनको उपाधिका लागि साबालेन्का र झेङ भिड्ने

साविक विजेता साबालेन्काले अमेरिकी स्टार कोको गौफ तथा झेङले युक्रेनकी डायना यास्ट्रेम्स्कालाई २-० को सोझो पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

जोकोभिच अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

पहिलो सेटमा सर्बियन स्टार जोकोभिच ७-६ (७-३) ले विजयी भए । दोस्रो सेट ४-६ ले गुमाएका जोकोभिचले त्यसपछिका दुई सेट ६-२ र ६-३ ले आफ्नो पक्षमा पारे ।

कीर्तिमानी टाइब्रेकरमा रेबाकिनालाई हराउँदै ब्लिन्कोभा तेस्रो चरणमा

तेस्रो सेटमा ७-६ (२२-२०) ले जित्दै ब्लिन्कोभाले तेस्रो चरणका स्थान पक्का गरेकी हुन् । अस्ट्रेलियन ओपनको इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा लामो टाइब्रेक...

राडुकानु सोझै अस्ट्रेलियन ओपनमा

अमेरिकी खेलाडी लाउरेन डेभिसले पाखुराको चोटका कारण अस्ट्रेलियन ओपन नखेल्ने भएपछि २१ वर्षे राडुकानुले सोझै प्रतियोगिता खेल्न पाउने भएकी हुन् ।

नाडालको सुखद पुनरागमन

नाडालले ब्रिस्बेन इन्टरनेशनलमा अस्ट्रियन खेलाडी डोमिनिक थिमलाई २-० को सोझो सेटमा पराजित गरेका हुन् ।

टेनिस कोर्टमा विषालु सर्प देखिएपछि खेल ४० मिनेट राेकियाे

ब्रिसबेन अन्तर्राष्ट्रिय छनोट प्रतियोगिताका दौरान डोमिनिक थिएम र जेम्स म्याकाबबीचको खेल चलिरहँदा कोर्टमा सर्प देखिएको हो ।

सुनिरालाई रजत पदक

नेपाली टेनिस खेलाडी सुनिरा थापाले विमान २९औं राजशाही अन्तर्राष्ट्रिय यु १८ जुनियर टेनिस प्रतियोगिताको महिला युगलतर्फ शुक्रबार रजत पदक जितेकी छन् ।

प्रदीप, निशान, बोरिस र ऋतिक पुरुष सिंगल्सको सेमिफाइनलमा

प्रदीपले निहालजंगबहादुर थापालाई ६-१, ६-७, ६-३, निशानले आशिष खड्कालाई ६-०, ५-७ ,७-५, बोरिसले युगेन शेर्पालाई ६-३,६-४ तथा ऋतिकले आयुशमान घलेलाई ६-१, ६-४...