तेक्‍वान्दो

पारा तेक्वान्दो टोली भियतनाम जाँदै

प्रतियोगितामा पलेशा गोवर्धनले महिला ५७ केजीमुनि, भरतसिंह महताले पुरुष ५८ केजीमुनि र अमिर भ्लोनले पुरुष ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

आइटिएफ तेक्वान्दोः महिलातर्फ सेमिफाइनल समिकरण पूरा

कोशीका कुसुम राजवंशी र सविना तामाङ तथा विभागीय टोली त्रिभुवन आर्मीका निकिता धामी र सविना सुनारले सेमिफाइनलमा स्थान पक्का गरे ।

तेक्वान्दो प्रशिक्षक अधिकारी सम्मानित

अधिकारीलाई नेपाली समाजका संथापक उपाध्यक्ष चन्द्र प्रसाद सापकोटा र नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्यालले दोसल्ला ओढाई सम्मान गरे ।

आइओएफटिसीका लागि ६ खेलाडी छनोट

आइतबार सम्पन्न चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताबाट ग्योरोगीमा चार र एकल पुम्सेमा दुई गरी ६ स्पर्धामा पहिलो भएका खेलाडी छनोट भएका...

राष्ट्रिय खुला तेक्वान्दो बैशाख २ गते हुने

प्रतियोगितामा ६०० बढी खेलाडीको सहभागिता रहने तेक्वान्दोका मुख्य प्रशिक्षक एवं अन्तर्राष्ट्रिय निर्णायक नवीनकुमार श्रेष्ठले जनाए ।

पलेशा ओलम्पिकमा छनोट

चीनमा भइरहेको एसियन छनोटमा पलेशाले के ४४ अन्तर्गत महिला ५७ केजीमुनी तौल समूहमा स्वर्ण जित्दै पारा ओलम्पिकमा स्थान पक्का गरिन् ।

ओलम्पिकको एसियाली छनोटका लागि तेक्वान्दो टोली चीन जाँदै

पुरुष ५८ केजीमुनिमा राहुल कुमाल र ६८ केजीमुनिमा वीरबहादुर महरा तथा महिला ४९ केजीमुनिमा अन्जली तामाङ र ६७ केजीमुनिमा इन्दिरा बस्नेतले नेपालको चुनौती प्...

आइटिएफ तेक्वान्दो टोली मलेसिया प्रस्थान

रुषको ५२ केजीमुनिमा वीरेन्द्र कुँवर, ६२ केजीमुनिमा कैलाश अर्याल र ७५ केजीमुनिमा देवेन्द्र सुनारले प्रतिस्पर्धा गर्नेछन् । महिला ५२ केजीमुनिमा सजिन...

आयोजक लैनचौर च्याम्पियन

शनिबार सम्पन्न प्रतियोगितामा टिम च्याम्पियन बनेको लैनचौरले १२ स्वर्ण, पाँच रजत र दुई कांस्य पदक जित्यो ।

तेक्वान्दोको छनोट सम्पन्न

नेपाल तेक्वान्दो संघले सन् २०२४ मार्च १५ देखि १७ सम्म हुने प्रतियोगिताका लागि सोमबार छनोट सम्पन्न गरेको हो ।

तेक्वान्दो रेफ्री अशोक स्पेनमा उत्कृष्ट

विश्व ओलम्पिक तेक्वान्दो महासंघको आयोजनामा फेबु्रअरी २ देखि ४ सम्म भएको प्रतियोगितामा अशोकले ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।...

सुस्मिता र रिक्साङ च्याम्पियन

सुस्मिता र रिक्साङले च्याम्पियन ट्रफीका साथै ५० हजार रुपैयाँ प्राप्त गरेको आयोजक रामेछाप आइटिएफ तेक्वान्दो संघका सचिव सपूत मोक्तानले जानकारी दिए ।

तेक्वान्दो निर्णायक अशोक स्पेन जाने

विश्व ओलम्पिक तेक्वान्दो महासंघको आयोजनामा प्रतियोगिता फेब्रुअरी २ देखि ४ सम्म हुनेछ । अशोकले ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्ने छन्...

एसकेबिसी तेक्वान्दो सुरु

प्रतियोगितामा ग्योरोगीतर्फ ३५ र पुम्सेमा ५ गरी ४० स्पर्धामा करिब ५ सय खेलाडीले प्रतिस्पर्धा गरिरहेको आयोजनाले जनाएको छ ।

काजल तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्री

अन्तराष्ट्रिय तेक्वान्दोले लिएको परिक्षामा उतिर्ण हुँदै काजल अन्तर्राष्ट्रिय रेफ्री बनेको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन्...

एसकेबीसी तेक्वान्दो शुक्रबारदेखि

प्रतियोगितामा ग्योरोगीतर्फ ३५ र पुम्सेमा ५ गरी ४० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजाङका प्रमुख रन्जितबहादुर डगौराले जनाएका छन् ।