प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान र इजरायलका खेलाडीको सहभागिता रहने छ ।
- आरिफलाई समेट्दै नेपालको टोली घोषणा
- पिएसजी उपाधि नजिक
- युनाइटेडको पुनरागमन जित
- गुजराजविरुद्ध दिल्लीको रोमाञ्चक जित
- उपाधि सम्भावना कायम राख्ने लिभरपुलको योजनामा धक्का
- एपिएफ फाइनलमा
- सुदूरपश्चिमको सहज जित
- दीपेन्द्रको ट्वान्टी २० ब्याटिङ वरियता सुधार
- सिन्धुपाल्चोक जिल्ला लिगः चौताराको विजयी सुरुआत
- पुल्चोकको पहिलो हार
कराते
टोलीको प्रशिक्षकमा कमरुदीन अली, व्यवस्थापकमा शोभाकर पन्थ र अफिसियलमा समी थापा शर्मा छन् ।
मन्डेकाजीलाई एनआरएन अस्ट्रेलियाले सात सय अस्ट्रेलियन डलरसहित सम्मान गरेको हो ।
मानसिंह चार स्वर्ण, तीन रजत र तीन कास्य जित्दै टिम च्याम्पियन बन्यो ।
खुला तौलसमूहको पुरुषमा विनय तथा महिलामा मन्जु च्याम्पियन बने ।
प्रतियोगितामा सात स्वर्ण, दुई रजत र सात कास्य जित्दै भृकुटी डोजो टिम च्याम्पियन समेत बनेको छ ।
दिवसले ८४ केजिमाथिको तौल समूहमा नेपालाई स्वर्ण दिलाएका हुन ।
४ स्पर्धा समावेश प्रतियोगितामा ६५ पुरुष तथा ५५ महिला खेलाडी सहभागी छन् ।
आयोजक नेपाल क्योकुशिन कराते-डो संघ बज्रले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
टोलीको प्रशिक्षकमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ तथा खेलाडीमा सुशिल र शिखर श्रेष्ठ छन् ।
महालक्ष्मीले ५ स्वर्ण, १ रजत र ४ कास्य जितेको थियो ।
यसैगरी अधिवेशनले जगदीश भेटवाललाई उपाध्यक्ष तथा पुरुषोत्तम पोखरेललाई सचिवमा चयन गरेको छ ।
करिश्मा फ्लाइ वेट विधामा वुमन इमपावरमेन्टको च्याम्पियन बनेकी हुन् ।
२० भन्दा बढी जिल्ला सहभागी हुने प्रतियोगितामा १० फाइट स्पर्धा राखिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पदाधिकारीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिदै प्रमाण पत्र हस्तान्तरण गरेका हुन्...
संघका ब्रान्च चिफ गणेशलाल कक्षपतिले अनिललाई मंगलबार नियुक्त पत्र हस्तान्तरण गरे ।
महाधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्य समिति समेत निर्विरोध चयन गरेको छ ।
गएको माघ १२ मा राखेपका पूर्व सदस्यसचिव समेत रहेका लामाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्य समिती गठन भएकाे थियाे ।
स्कुलले मण्डेकाजीलाई दुई वर्षका लागि ब्रान्ड एम्बेसडर लागि नियुक्त गरेको हो ।
नवीन पुरुष तथा एन्जिला महिलातर्फ उत्कृष्ट खेलाडी बनेका हुन् ।
डोजोले अन्तर्राष्ट्रिय प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद र एनआरएनए करातेका पदक विजेता तथा १९ औं एसियाली खेलकुदको करातेका लागि प्रारम्भिक छनोटमा परेका...
माइनस ६० किलोमा बुद्धिमान माझी र माइनस ८४ किलो तौल समूहमा सोनम बलामीले नेपाललाई स्वर्ण दिलाएका हुन् ।
नेपालका लागि ९ वर्ष उमेर समूहमा सन्यम कँडेल तथा ७५ केजीमा कमरुद्दिन अलीले स्वर्ण पदक जितेका हुन् ।
२४ मध्ये सात सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बुधबारै बिदाई गरे ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले मंगलबार बिदाइ गरे ।
एसियन गेम्सका लागि प्रारम्भिक चरणमा महिला तथा पुरुषको समान ६ गरी १२ तौल समूह तथा काताबाट ४८ जना खेलाडी छनोट भएका छन् ।
पुलिसले सर्वाधिक१० स्वर्ण, दुई रजत र तीन कास्य गरि १५ पदक जित्यो।
१७ इभेन्ट्स मध्ये १२ इभेन्ट्सको छिनोफानो हुँदा पुलिसले सर्वाधिक आठ, एपिएफले तीन र आर्मीले एउटा स्वर्ण पदक जितेका छन् ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
सदस्य–सचिव घिसिङले अध्यक्ष लामालाई आइतबार शपथ ग्रहण गराएका हुन् ।
प्रतियोगितामा कुल १४ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धा भएको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य-सचिव समेत रहेका लामाको अध्यक्षतामा बिहिबार २१ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरिएको हो ।
भारतको कोलकातामा पुस २३ र २४ गते भएको प्रतियोगितामा नेपाल २१ स्वर्ण, १२ रजत र ७ कांस्यसहित टिम च्याम्पियन बन्न सफल भएको थियाे ।
गणेश पाइजा,विनुमाया तामाङ, देवकुमार तामाङ र प्रेमप्रसाद नेपालले स्वर्ण जिते ।
जनवरी २० देखि २२ तारिखसम्म हुने प्रतियोगितामा अमिर राणाले ८४ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।
उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव एवं प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गी (ईश्वर) ले गर्ने छन् ।
एक्टिभका अध्यक्ष प्रा.डा.गोपीलाल न्यौपाने र प्रिन्सिपल लक्ष्मण घिमिरेले सुमनलाई एक कार्यक्रमबीच नियुक्ति पत्र प्रदान गरेका थिए ।
सुनील र नीमा दुवै ५५ केजी केजीमूनि तौलसमूहका स्वर्ण विजेता हुन् ।
१८ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा देशभरका १९ वटा डोजोबाट २ सय ५० जना खेलाडी सहभागी छन्
स्मार्ट पार्टी प्यालेस चावहिलको हलमा सन्चालन हुने प्रतियोगितामा देशभरका जिल्ला र डोजाङहरुबाट २५० भन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा संघले गरेको...