हक्की

राष्ट्रिय महिला हक्कीः सेमिफाइनल समिकरण पूरा

सेमिफाइनलमा नेपाल आर्मीले लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको सामना गर्नेछन्

हक्की संघ र नेपाल नेसनल अस्पतालबीच सम्झौता

नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा.प्रकाश पौडेलले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

हक्की संघको अध्यक्षमा शर्मा निर्विरोध

संघको दोश्रो केन्द्रीय महाधिवेशनले अनिलप्रसाद शर्माको नेतृत्वमा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको हो ।

एक साताको हक्की सोलिडारिटी कार्यक्रम सुरु

नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति मुख्यालयमा हुने कार्यक्रममा एसिया हक्कीका इभेन्ट म्यानेजर डेभलपमेन्ट अफिसर जाहिद अलीले प्रशिक्षण दिनेछन् ।

पुरुष हक्कीको सेमिफाइनल समीकरण पूरा

यस्तै, समूह ‘ख’बाट नेपाल पुलिस क्लब अपराजित रहँदै समूह विजेताको हकमा सेमिफाइनलमा पुग्दा तीनमध्ये दुई खेल जितेको कर्णाली ६ अंक जोडेर उपविजेताको रुपमा अ...

हक्की खेलाडी साहारालाई डेंगु पोजिटिभ

शुक्रबार बेलुकीबाट अत्याधिक ज्वरोले च्यापेपछि गण्डकी मेडिकल कलेजमा चेकजाँच गर्दा उनलाई डेंगु पोजेटिभ देखिएको टिमका प्रशिक्षक राजन नेपालीले बताए ।

महिला हक्कीमा गण्डकी विजयी

गण्डकीका तर्फबाट सोनु बरालले १३ औं मिनेटमा खाता खोलेकी थिइन् । त्यसको २ मिनेटपछि नै सबिना पुन रानाले गोल गर्दै अग्रता दोब्बर पारिन् ।

मैदान तयार नहुँदा पुरुष हक्की अन्योलमा

हक्की संघका पदाधिकारीहरुका अनुसार बुधबार राति अबेरसम्म र बिहीबार बिहानैदेखि घास काट्ने तथा मैदान सम्याउने लगायतका काम गरेर कामचलाउ अवस्थामा भए पनि प्र...

आर्मीलाई दोहोरो उपाधि

पोखरा रंगशालास्थित कभर्डहलमा भएको पुरुष फाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई २-० गोलले पराजित गर्यो ।

आर्मी र गण्डकी सेमिफाइनलमा

वीरगन्जको आदर्शनगर खेल मैदानमा बिहीबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन आर्मीले प्रदेश १ लाई ७-० को फराकिलो नतिजामा पराजित गर्यो ।

मकवानपुर जिल्ला हक्की संघको नयाँ कार्यसमिति चयन

नेपाल हक्की संघका केन्द्रिय सदस्य तथा वागमती प्रदेशका संयोजक मनोज कुमार शर्माको अध्यक्षतामा सम्पन्न अधिवेसनमा राष्ट्रिय पुरुष महिला तथा हक्की खेलाडीहर...

चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता पुस दोस्रो साता

स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर नेपाल हक्की संघले विगत तीन बर्षदेखी महिला राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ ।