अन्य

रग्बी लिग आइतबारदेखि हुने

नेपाल रग्बी संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता माघ २९ गतेबाट फागुन ६ गतेसम्म हुने जनाएको हो।

क्लोज प्रोटेक्सन जुडो प्रतियोगितामा मिलन र विकासलाई स्वर्ण

पुरुष ६० केजीमुनि तौल समूहमा मिलनले त्रिभुवन आर्मी क्लबका लक्ष्मण राई तथा ७३ केजीमुनि तौल समूहमा विकासले आर्मीकै भीष्म बराललाई पराजित गरे ।

एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड फागुन २३ मा

अवार्डको सफल आयोजनाका लागि अध्यक्ष दुर्गानाथ सुवेदीको संयजकत्वमा मूल आयोजक समिति र सचिव अञ्जन खड्काको संयोजकत्वमा खेलाडी छनोट समिती गठन गरिएकाे छ ।

नेपाली रग्बीले पालेको आशा

अहिले नेपाली खेलसमर्थकमाझ पहिचान बनाउन रग्बी प्रयासरत छ । पोखरामा कात्तिकमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा समावेश भएसँगै यस खेलको लोकप्रियता केही बढे...

नेताको रोजाईमा नपर्दा खेलकुद लावारिस

युवा परिचालन र काम गर्नका लागि यहाँ धेरै सम्भावना भए पनि राजनीतिक दलका नेताहरुको प्राथमिकतामा यो पर्न सकेन । हाम्रा नेताहरुले बुझ्नै सक्नुभएन । हामी ख...

पदक विजेता खेलाडीलाई राखेप सदस्य–सचिवको बधाइ

थाइल्यान्डको फुकेटमा मंसिर १९ देखि २६ गतेसम्म भएको प्रतियोगिताको महिला मोडेल फिजिक्स एक सय ६० सेन्टीमिटरमा स्वेता कपालीले रजत जितेकी थिइन् ।

वर्ष २०२२ का उत्कृष्ट प्रशिक्षक

खेलाडीको प्रदर्शनमा आफ्नो सफलता मापन गर्नुपर्ने प्रशिक्षकमध्ये वितेको वर्षको नतिजाका आधारमा केहीको चर्चा अत्यावश्यक हुन्छ । जसमा खेलको लोकप्रियताका आध...

गएको वर्ष जमेका पाँच पुरुष खेलाडी

कुनै पनि खेलाडीलाई पछिसम्म चिनाउने कारक नै उसले खेल क्षेत्रमा बिताएका राम्रा वर्षहरु हुन् । वर्ष २०२२ ले केही महान खेलाडीको जीवनमा यस्तै आयाम थप्ने का...

वर्षका उत्कृष्ट पाँच महिला

महिलाले प्रतिस्पर्धा गर्ने महिलासँगै हो । यस्तै प्रतिस्पर्धामा कतिपय खेलाडी विशेष समयमा गरेको प्रदर्शनका आधारमा आफूलाई सर्वकालिन महान खेलाडीको दर्जामा...

रग्बी टोली भारत प्रस्थान

नेपालले नोभेम्बर १९ मा आयोजक भारतसँग पहिलो खेल खेल्नेछ भने त्यसको तीन दिनपछि बंगलादेशसँग खेल्नेछ ।

लामालाई ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्ड

लामालाई इन्डियन कुङफु फेडरेसन अफ इन्डियाका अध्यक्ष एसएम बोब्डे, महासचिव मन्जु त्रिपाठीलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

उमा कुङफु टोली भारततिर

नेपाली टिमबाट दुई पुरुष र चार महिला खेलाडीले उमा कुङफु विधाको किक बक्सिङमा प्रतिस्पर्धा गर्नेछन् ।

ओसीए ‘डेभलेपमेन्ट प्रोगाम’ मा नेपालका १५ प्रशिक्षक र रेफ्री

प्रशिक्षक तथा रेफ्रीहरुलाई एनओसीका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द...

कर्णालीले सच्याउला नवौंका कमजोरी ?

खेल नेतृत्वले वृहत राष्ट्रिय खेलकुद महोत्सवलाई कुनै एउटा प्राइभेट लिमिटेडको गोप्य प्रोजेक्टका रुपमा सञ्चालन गर्ने चाहना राख्यो ।

दशौं राष्ट्रिय खेलकुदलाई प्रतिबद्ध कर्णाली

दशौै राष्ट्रिय खेलकुदको आयोजना अधिकार पाउनु हाम्रा लागि विशेष क्षण हो । हाम्रा लागि प्रतियोगिता निर्धारित समयमै आयोजना गर्नु ठूलो चुनौती हो । तर, पूर्...

नवौं राष्ट्रिय खेलकुद: पोखरालाई हर्ष न विस्मात

देशमा लगातार भइरहेका राजनीतिक परिवर्तन, खेलकुदलाई राज्यले दिने कम प्राथमिकता र खेल प्रशासनको कमजोर प्रतिबद्धताका कारण अहिलेसम्म नेपालमा राष्ट्रिय खेलक...

स्थानीयलाई समेट्ने काम भएन: पालिखे

अशोक पालिखेको मन अहिले पनि त्यो सम्झँदा चसक्क गर्छ । खासमा त्यो बेला उनैलाई क्रिकेट मैदान निर्माण समितिको अध्यक्ष भएर काम गर्ने प्रस्ताव थियो । तर उनल...

फर्कंदैन अब निसिमको उडान

नवौं राष्ट्रिय खेलकुद र २०७९ साल असोज ३० गतेका दिन हाम्रा लागि सुखद रहेन । त्यो दिन त नेपाली खेलकुद र नेपाली प्याराग्लाइडिङका लागि कालो दिनमा अंकित भए...

नवौं राष्ट्रिय खेलकुदका कीर्तिमानहरू

आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण पदक जित्दै कीर्तिमान रचेकी गौरिका सिंहले यस पटक आफ्नै कीर्तिमानमा समेत सुधार गर्न सकिनन् । उनले व्यक्तिगत विधातर्फ म...

नवौं राष्ट्रिय खेलकुद सम्पन्न, दुई वर्षपछि कर्णालीमा भेटने बाचा

गण्डकी प्रदेशमा सात दिनसम्म चलेको राष्ट्रिय खेलकुदमा ३ सय ९६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएकोमा नेपाली सेनाले एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ का...

नवौं राष्ट्रिय खेलकुद: १७२ स्वर्णसहित आर्मी च्याम्पियन

आर्मीले १ सय ७२ स्वर्ण सहित १ सय ९ रजत ८९ कास्य पदक सहित ३ सय ७० पदक सहित पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफि प्राप्त गर्यो । आर्मीले यस अघिका सातौं र...

कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण

पुरुषतर्फ लुम्बिनी प्रदेशलाई ४१–२० पोइन्टले र महिलातर्फ नेपाल पुलिस क्लबलाई ३०–२३ पोइन्टले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो ।

जुडोमा आर्मी टिम च्याम्पियन

आर्मीका लागि व्यक्तिगततर्फको विधामा महिला खेलाडीले ५ स्वर्ण पदक दिलाए भने पुरुष खेलाडीले ३ स्वर्ण पदक जिते । टिम मिक्स इभेन्टमा पनि आर्मीले पदक जितेको...

१०औं राष्ट्रिय खेलकुदको मिति घोषणा

प्रत्येक दुई वर्षमा गरिने उद्देश्यका साथ २०३८ सालमा काठमाडौंबाट सुरु भएको वृहत राष्ट्रिय खेलकुद नियमितताको समस्याका कारण ४१ वर्षमा ९ पटकमात्र हुन सकेक...

राष्ट्रिय खेलकुदको समापनका लागि पोखराका स्कुल विदा

स्थानीयले अपनत्व नलिएकै कारण असोज २८ गते भएको उद्घाटन समारोहमा क्षमताको आधा भन्दा कम दर्शक मात्र पोखरा रंगशालामा उपस्थित भएका थिए ।