नेपाली टोली स्वेदश  फिर्ता

काठमाडौ,((खेलाडी)- विश्व क्रिकेट लिग दुई अन्तर्गत ओमानमा त्रिदेशीय शृंखला खेलर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।

नेपालले शृंखलाका चार खेलमा दुई जित र दुई हार व्यहो¥यो ।

आफ्नो पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

तेस्रो खेलमा अमेरिकासँग् ६ विकेटले स्तब्ध नेपालले अन्तिम खेलmमा ओमानमासथ ७ विकेटका सहव जितका साथ शृंखलाको सुखद अन्त्य गरेको थियो ।

विश्व क्रिकेट लिग दुईमा ८ खेलबाट ८ अंक बट्लेको नेपाल तालिकाको चौथौ स्थानमा छ ।