बिआइबी कप
Flash News
- लखनउले चेन्नईलाई हरायो
- मन छुने किताब पढ्नुपर्छः धाविका सन्तोषी
- आइपिएलमा आरसिबीको अधोगति कहिलेसम्म ?
- प्रिमियर लिगमा गजबको त्रिकोणात्मक होड
- लेभरकुसनको चमत्कारीमा बायर्न, डर्टमुन्ड जिल्ल
- काकाले रोक्न नसकेको ‘डिभोर्स’
- विश्वकप ट्वान्टी-२० क्रिकेट: पाकिस्तान लर्डसमा च्याम्पियन हुँदा (संस्करण २ )
- ‘सी’ डिभिजन खेल्ने मोफसलका यी पाँच क्लब
- सुवर्ण क्षेत्रीको सपना, विश्वास र अठोट
- आइटिएफ तेक्वान्दोः महिलातर्फ सेमिफाइनल समिकरण पूरा
वैशाख ८, २०८१
काठमाडौं । बौद्ध इन्टरनेसनलल स्कुलको आयोजनामा पाँचौं बिआइबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न २० विद्यालयका २५ टिमको सहभागिता रहने बौद्ध इन्टरनेसनल स्कुलका प्रिन्सिपल हरि लामाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
ब्वाइजमा १३ तथा गर्ल्समा १२ टिम सहभागी हुने र सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने आयोजकले बताएको छ ।
ब्वाइजमा टिआइए तथा गर्ल्समा रुपिज डिफेन्डिङ च्याम्पियन हुन् । यसपटक दुवै साविक विजेता टिमहरू सहभागी छैनन् । प्रतियोगिताका सबै खेल अत्तरखेलस्थित आयोजकको इन्डोर बास्केटबल हलमा हुने प्रिन्सिपल लामाले बताए ।