साफ
Flash News
- कोशीको लगातार पाँचौं हार
- न्यु डायमन्डको विजयी सुरुआत
- कोशीको लगातार तेस्रो जित
- दिल्ली र गुजरात भिड्दै
- एएफसी च्याम्पियन्स लिगः साउदीका सबै क्लब सेमिफाइनलबाटै आउट
- स्टोइनिस चम्किँदा लखनउले चेन्नईलाई हरायो
- युभेन्ट्स कोपा इटालियाको फाइनलमा
- चेल्सीको पोष्टमा आर्सनलको ५ गोल
- खालीबारीविरुद्ध साँगाको रोमाञ्चक जित
- ब्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठ चीन जाने
वैशाख १२, २०८१
काठमाडौं । यु-२० पुरुष साफ च्याम्पियनसिपको तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले ९ देखि २० साउनसम्म भारतमा आयोजना हुने प्रतियोगिताकोको मिति र तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार नेपालले उद्घाटन खेलमा साउन ९ गते माल्दिभ्सको सामना गर्नेछ । प्रतियोतिगाको सबै खेल भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा हुने साफले जनाएको छ ।
यस्तै नेपालले दोस्रो खेलमा ११ गते श्रीलंकाको सामना गर्नेछ । यस्तै १४ गते भारत र १७ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ । यस्तै, फाइलन खेल २० गते हुनेछ । सिंगल राउण्ड रोविनको आधारमा हुने तालिकाको शीर्षस्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् ।