असार १, २०८२ आइतबार | १४:४०:४०
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारबाट हुने यु-२० टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी दिवस श्रेष्ठले जिते एनएसडब्लु कपमा स्वर्ण राउल एसेन्सियो सन् २०३१ सम्म रियाल मड्रिडमै रहने बराबरीमा रोकिए इन्टर मियामी र अल अहली एपिएफलाई उपाधि, निरुता सर्वोत्कृष्ट खेलाडी रेखा पौडेलसम्मिलित अबुधाबी कन्ट्री युएई महिला लिग च्याम्पियन रिसोन थापा र रिया श्रेष्ठलाई जुनियर चेस उपाधि एचएचसिए र भ्याली पब्लिकले जिते निब्स कप सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारबाट हुने यु-२० टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी दिवस श्रेष्ठले जिते एनएसडब्लु कपमा स्वर्ण राउल एसेन्सियो सन् २०३१ सम्म रियाल मड्रिडमै रहने बराबरीमा रोकिए इन्टर मियामी र अल अहली एपिएफलाई उपाधि, निरुता सर्वोत्कृष्ट खेलाडी रेखा पौडेलसम्मिलित अबुधाबी कन्ट्री युएई महिला लिग च्याम्पियन रिसोन थापा र रिया श्रेष्ठलाई जुनियर चेस उपाधि एचएचसिए र भ्याली पब्लिकले जिते निब्स कप

सुटिङमा श्रेयाको ५३२ अंक

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय सुटिङ प्रतियोगिताको तेश्रो दिन आइतबार पुरुष व्यक्तिगत १० मिटर एयर राइफलमा बागमतीका हरिबहादुर थापाले ५९०.७ अंक जोडेका छन् ।

सुदूरपश्चिमका शंकर दाहालले ५८०.५ तथा टंकप्रसाद जैसीले ५६८.५ अंक बटुले । उक्त स्पर्धाको महिलामा आर्मीकी राधा गुरुङले ६०५.४, प्रहरीकी अस्मिता राईले ५९४.१ र बागमतीकी आयुष्मा कसी ले ५८४.३ अंक जोडे ।

पुरुष व्यक्तिगत १० मिटर एयर पेस्तोलमा गण्डकीका विजय कार्कीले ५५६, बागमतीका विपेश खड्काले ५५२ र आर्मीका विष्णु दिस्वा मगरले ५३८ अंक बटुले ।

सो स्पर्धाको महिलामा गण्डकीकी श्रेया केसीले ५३२, आर्मीकी राधिका घर्तीले ५३१ र प्रहरीकी दुर्गा सिन्जालीले ५२४ अंक जोडे ।


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?