अन्य

खेलपत्रकार प्रविनलाई पितृशोक

काठमाडौं ।  खेलपत्रकार प्रविनविक्रम कटुवाललाई पितृशोक परेको छ ।

प्रविनका पिता केदार कटुवालको सोमबार विराटनगरस्थित नोबेल अस्पालमा उपचारको क्रममा निधन भएको हो ।

कटुवाल माघ १६ गते सडक दुर्घटनामा परि गम्भिर घाइते भएका थिए । उनी विगत लामो समयदेखी इमेज च्यानलमा आबद्ध रहँदै आएका थिए । 

पत्रकार महासंघ उदयपुर जिल्लाका पूर्वअध्यक्ष समेत रहेका ५० वर्षे कटवालको श्रीमती र दुई छोरा छन् । 

प्रविन इ-कागजमा कार्यरत छन् ।