एनएनआइपिए

एनएनआइपिए अवार्डः हिमेश बने वर्षको उत्कृष्ट खेल पत्रकार

काठमााडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले वर्ष २०७७ को उत्कृष्ट खेल पत्रकार अवार्ड पत्रकार हिमेशरत्न बज्राचार्यले पाएका छन् ।

पछिल्लो दुई दशदेखि सक्रिय खेल पत्रकारितामा रहेका हिमेश एनएनआइपिए पत्रकारिता सम्मान २०७७ बाट सम्मानित बनेका हुन् । गोदावरीस्थित बज्र बाराही मन्दिर परिसरमा जारी समारोहमा अवार्डसँगै हिमेशले नगद २५ हजार प्राप्त गरे ।

यस्तै, एनएनआइपिए अवार्डमा पलेशा गाेवर्द्धन उत्कृष्ट पारा एथ्लेट बन्दा पुष्पराज ओझा ‘गजराज आर्दश खेल व्यक्तित्व’ अवार्डबाट सम्मानित बने ।