यज्ञलाल श्रेष्ठ

ब्वाइज युनियनका संस्थापक अध्यक्ष श्रेष्ठको निधन, आज दाहसंस्कार गरिँदै

काठमाडौं । ब्वाइज युनियनका क्लबका संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठको शव आज (मंगलबार) अन्तिम श्रधान्जलीका लागि राखिएको छ ।

श्रेष्ठको आइतबार डेंगीका ८० वर्षको उमेरमा कारण कान्तिपुर अस्पतालमा निधन भएको हो । श्रेष्ठ लामो समयदेखि उच्च रक्तचापको समस्याबाट गुज्रिदै आएका थिए ।

उनको पार्थिव शरिरलाई आजै साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।