एन्फा चुनाव

एन्फा निर्वाचन: वरिष्ठ उपाध्यक्षको २३ मत गन्दा खड्काको १३, पराजुलीलाई १० मत

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को सोमबार भएको निर्वाचनको मत गणना सुरु भएको छ । वरिष्ठ उपाध्यक्ष पदमा २३ मत गन्दा पंकजविक्रम नेम्वाङ प्यानलका उम्मेदवार वीरबहादुर खड्काले १३ तथा कर्माछिरिङ शेर्पा प्यानलका उम्मेदवार शिक्षित पराजुलीले १० मत पाएका छन् ।

अध्यक्ष पदमा नेम्वाङ निर्वाचित भइसकेका छन् ।