एन्फा चुनाव

एन्फा चुनावः अध्यक्षको ३० मत गन्दा नेम्वाङ १८, शेर्पा १२

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को सोमबार भएको निर्वाचनको मत गणना सुरु भएको छ । सुरुआती ३० मत गन्दा पंकजविक्रम नेम्वाङले १८ तथा कर्माछिरिङ शेर्पाले १२ मत पाएका छन् ।