कार्तिक २६, २०८२ बुधबार | १०:२९:०६
यामल स्पेनिस राष्ट्रिय टोलीबाट बाहिर आगामी फिफा विश्वकप खेलेर संन्यास लिने मनासयमा रोनाल्डो श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित चित्लाङलाई हराउँदै लालिगुँरास राष्ट्रिय लिगमा छनोट चितवनमा मानन्धर, श्रेष्ठ र गुरुङ सम्मानित आइआइएमएस कलेज काठमाडौं गोर्खाजको अफिसियल एजुकेसनल पार्टनर याङ्गो लुम्बिनी लायन्सको मुख्य प्रायोजक चितवनको ‘आइकोनिक खेलाडी’ मा सौगात ढकाल सुमित महर्जनले लुम्बिनीबाट एनपिएल खेल्ने, बाहिरिए विवेक यादव एन्फा र ‘ए’ डिभिजन क्लबहरुबीच १२० दिनभित्र लिग आयोजना गर्ने सहमति यामल स्पेनिस राष्ट्रिय टोलीबाट बाहिर आगामी फिफा विश्वकप खेलेर संन्यास लिने मनासयमा रोनाल्डो श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित चित्लाङलाई हराउँदै लालिगुँरास राष्ट्रिय लिगमा छनोट चितवनमा मानन्धर, श्रेष्ठ र गुरुङ सम्मानित आइआइएमएस कलेज काठमाडौं गोर्खाजको अफिसियल एजुकेसनल पार्टनर याङ्गो लुम्बिनी लायन्सको मुख्य प्रायोजक चितवनको ‘आइकोनिक खेलाडी’ मा सौगात ढकाल सुमित महर्जनले लुम्बिनीबाट एनपिएल खेल्ने, बाहिरिए विवेक यादव एन्फा र ‘ए’ डिभिजन क्लबहरुबीच १२० दिनभित्र लिग आयोजना गर्ने सहमति

आगामी फिफा विश्वकप खेलेर संन्यास लिने मनासयमा रोनाल्डो

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने विश्वकप आफ्नो अन्तिम प्रमुख स्पर्धा हुने बताएका छन् ।

‘आगामी वर्ष हुने विश्वकप खेलका लागि अन्तिम प्रमुख स्पर्धा हुनेछ। म ४१ वर्षको भए र मलाई लाग्छ यो क्षण अन्तर्राष्ट्रिय खेलबाट बिदा लिन उपयुक्त हो ।  ‘सम्भवतः अब एक वा दुई वर्षमा मैले व्यवसायीक फुटबलबाट पनि विश्राम लिनेछु,’ उनले भने ।

हाल साउदी अरेबियन क्लब अल नसारबाट खेलिरहेका रोनाल्डो छैटौं पटक फिफा विश्वकपमा सहभागिता जनाउने लक्ष्यमा छन् । उनले सन् २००६ यताका फिफा विश्वकप खेलिरहेका छन् ।

पोर्चुगल सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा आधिकारिक रूपमा छनोट भइसकेको छैन । तर बिहीबार हुने खेलमा आयरल्यान्डलाई पराजित गरेमा पोर्चुगलले प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले पोर्चुगलका लागि २२५ खेलमा १४३ गोल गरेका छन् ।


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder