कार्तिक १६, २०८२ आइतबार | १६:३२:१७
मलेसियासँगको दोस्रो लेगका लागि प्रारम्भिक छनोट टोली घोषणा टी-ट्वान्टी अन्तर्राष्ट्रियबाट केन विलियमसनको संन्यास एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक भोलि बस्ने सुदूरपश्चिम रोयल्सको ‘ट्यालेन्ट हन्ट’ आगामी साता हुने साहुखल र घिमिरे राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त राष्ट्रिय पौडी प्रतियोगिता: सगरमाथा क्लब च्याम्पियन पाकिस्तानलाई दक्षिण अफ्रिकाकाविरुद्धको टी-ट्वान्टी शृंखला चेल्सीको जितमा जोआओ पेड्रोकाे निर्णायक गाेल अन्तिम समयको गोलले पिएसजी विजयी जितको लय समात्दै युभेन्टस मलेसियासँगको दोस्रो लेगका लागि प्रारम्भिक छनोट टोली घोषणा टी-ट्वान्टी अन्तर्राष्ट्रियबाट केन विलियमसनको संन्यास एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक भोलि बस्ने सुदूरपश्चिम रोयल्सको ‘ट्यालेन्ट हन्ट’ आगामी साता हुने साहुखल र घिमिरे राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त राष्ट्रिय पौडी प्रतियोगिता: सगरमाथा क्लब च्याम्पियन पाकिस्तानलाई दक्षिण अफ्रिकाकाविरुद्धको टी-ट्वान्टी शृंखला चेल्सीको जितमा जोआओ पेड्रोकाे निर्णायक गाेल अन्तिम समयको गोलले पिएसजी विजयी जितको लय समात्दै युभेन्टस

चेल्सीको जितमा जोआओ पेड्रोकाे निर्णायक गाेल

काठमाडौं । जोआओ पेड्रोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्दा चेल्सीले इङ्लिस प्रिमियर लिगमा शनिबार टोटनहमविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।

जितसँगै १० खेलमा १७ अंक जोडेको चेल्सी पाँचौं स्थानमा उक्लिएको छ । पराजित टोटनहम समान खेलबाट समान अंकका साथ चौथो स्थानमा छ ।

टोटहम हटस्पर रंगशालामा पाहुना टोली चेल्सीका लागि पेड्राले ३४औं मिनेटमा गोल गरेका थिए । उनले मोइसिस काइसेडोको पासलाई पोस्टको दिशा दिए ।

शनिबरै सम्पन्न अन्य खेलका लिभरपुलले एस्टन भिल्ला, आर्सनलले बर्नली र क्रिस्टल प्लेसले ब्रेन्टफोर्डविरुद्ध समान २-० तथा ब्राइटनले लिड्स युनाइटेड र फुलहमले उल्भरह्याम्प्टनविरुद्ध समान ३-० को जित निकाले । यसैगरी म्यानचेस्ट युनाइटेड नटिङघम फरेस्टसँग २-२ को बराबरीमा रोकियो । 


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA