कार्तिक १६, २०८२ आइतबार | १३:२८:५८
साहुखल र घिमिरे राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त राष्ट्रिय पौडी प्रतियोगिता: सगरमाथा क्लब च्याम्पियन पाकिस्तानलाई दक्षिण अफ्रिकाकाविरुद्धको टी-ट्वान्टी शृंखला चेल्सीको जितमा जोआओ पेड्रोकाे निर्णायक गाेल अन्तिम समयको गोलले पिएसजी विजयी जितको लय समात्दै युभेन्टस लेभरकुसनविरुद्ध बायर्नको सहज जित रियालको सानदार जितमा एमबाप्पेको उत्कृष्ट प्रदर्शन लिभरपुललाई राहत, प्रिमियर लिगमा लगातार चौथो हारपछि पहिलो जित सेभियामाथि एट्लेटिकोको सहज जित साहुखल र घिमिरे राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त राष्ट्रिय पौडी प्रतियोगिता: सगरमाथा क्लब च्याम्पियन पाकिस्तानलाई दक्षिण अफ्रिकाकाविरुद्धको टी-ट्वान्टी शृंखला चेल्सीको जितमा जोआओ पेड्रोकाे निर्णायक गाेल अन्तिम समयको गोलले पिएसजी विजयी जितको लय समात्दै युभेन्टस लेभरकुसनविरुद्ध बायर्नको सहज जित रियालको सानदार जितमा एमबाप्पेको उत्कृष्ट प्रदर्शन लिभरपुललाई राहत, प्रिमियर लिगमा लगातार चौथो हारपछि पहिलो जित सेभियामाथि एट्लेटिकोको सहज जित

लेभरकुसनविरुद्ध बायर्नको सहज जित

काठमाडौं । लिग लिडर बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शनिबार बायर लेभरकुसनविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ ।

जितसँगै शीर्षै स्थानमा पाँच अंकको दूरी बनाएको बायर्नले ९ खेलमा २७ अंक जोडेको छ । पराजित लेभरकुसन समान खेलबाट १७ अंकका साथ पाँचौं स्थानमा छ ।

एलियान्ज एरिनामा घरेलु टोली बायर्नलाई जित दिलाउन सर्ज गिनाब्री र निकोलस ज्याक्सनले गोल गरे । एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।

खेलको २५औं मिनेटमा गिनाब्रीको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । उनले टम बिशोफको पासलाई पोस्टको दिशा दिए ।

त्यसको ६ मिनेटपछि नै ज्याक्सनले टोलीको अग्रता दोब्बर बनाए । यस पटक कोनराड लाइमरको क्रसलाई हेडमार्फत गोलमा परिणत गरे ।

लेभरकुसनका रक्षक लोइक बाडेबाट ४३औं मिनेटमा आत्मधाती गोल हुन पुग्दा बायर्न ३-० ले अगाडि बढ्यो । राफेल गुरेरोको प्रहारले बाडेलालाई लाग्दै  जाली चुमेको थियो ।

त्यसपछि थप गोल निस्कन सकेन ।


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA