श्रावण ५, २०८२ सोमबार | ०१:५०:०६
जिम्मबावेविरुद्ध दक्षिण अफ्रिकाको सहज जित वर्ल्ड तेक्वान्दो हान्मादाङमा काजल श्रेष्ठ उत्कृष्ट निर्णायक प्लाजिनङ ब्वाइजको रोमाञ्चक जित दोस्रो स्थानमा उक्लियो संकटा, मनाङ पराजित नेपाललाई लगातार दोस्रो पटक ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड एपिएफले हिमालयन शेर्पालाई हरायो साफ यु-१७ च्याम्पियनसिपः नेपालको समूहमा श्रीलंका र बंगलादेश मार्कस रासफोर्ड बार्सिलोना जाने पक्का दोस्रो एकदिवसीयमा इङ्ल्यान्ड विजयी जर्मनी सेमिफाइनलमा जिम्मबावेविरुद्ध दक्षिण अफ्रिकाको सहज जित वर्ल्ड तेक्वान्दो हान्मादाङमा काजल श्रेष्ठ उत्कृष्ट निर्णायक प्लाजिनङ ब्वाइजको रोमाञ्चक जित दोस्रो स्थानमा उक्लियो संकटा, मनाङ पराजित नेपाललाई लगातार दोस्रो पटक ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड एपिएफले हिमालयन शेर्पालाई हरायो साफ यु-१७ च्याम्पियनसिपः नेपालको समूहमा श्रीलंका र बंगलादेश मार्कस रासफोर्ड बार्सिलोना जाने पक्का दोस्रो एकदिवसीयमा इङ्ल्यान्ड विजयी जर्मनी सेमिफाइनलमा

प्लाजिनङ ब्वाइजको रोमाञ्चक जित

काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेडले एन्फा यु-१६ लिगमा दोस्रो जित दर्ता गरेको छ ।

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा प्लानिङले विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो ।

जितसँगै ६ खेलमा ६ अंक जोडेको प्लानिङ १०औं स्थानमा उक्लिएको छ । पराजित आर्मी समान खेलबाट तीन अंकका साथ १३औं स्थानमा छ ।

प्लानिङ ब्वाइजलाई जित दिलाउन रविन लुंगेलीमगर र आशिक स्याङतानले गोल गरे । आर्मीका लागि निरज अधिकारीले गोल फर्काए ।

खेलको नवौें मिनेटमा रविनको गोलमार्फत प्लालिङले अग्रता लिएको थियो । २४औं मिनेटमा निरजले आर्मीलाई बराबरीमा ल्याए ।

त्यसको सात मिनेटपछि नै आशिकले गोल गर्दा प्लानिङ २-१ ले अगाडि बढ्यो । त्यसपछि थप गोल निस्कन नसक्दा प्लानिङले स्पष्ट तीन अंक जा्ड्यो ।

आइतबारै सम्पन्न खेलमा संकटाले मनाङ मर्स्याङदी तथा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले हिमालयन शेर्पाविरुद्ध समान २-० को जित दर्ता गरे  ।


भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS