श्रावण ५, २०८२ सोमबार | ०१:१३:०४
जिम्मबावेविरुद्ध दक्षिण अफ्रिकाको सहज जित वर्ल्ड तेक्वान्दो हान्मादाङमा काजल श्रेष्ठ उत्कृष्ट निर्णायक प्लाजिनङ ब्वाइजको रोमाञ्चक जित दोस्रो स्थानमा उक्लियो संकटा, मनाङ पराजित नेपाललाई लगातार दोस्रो पटक ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड एपिएफले हिमालयन शेर्पालाई हरायो साफ यु-१७ च्याम्पियनसिपः नेपालको समूहमा श्रीलंका र बंगलादेश मार्कस रासफोर्ड बार्सिलोना जाने पक्का दोस्रो एकदिवसीयमा इङ्ल्यान्ड विजयी जर्मनी सेमिफाइनलमा जिम्मबावेविरुद्ध दक्षिण अफ्रिकाको सहज जित वर्ल्ड तेक्वान्दो हान्मादाङमा काजल श्रेष्ठ उत्कृष्ट निर्णायक प्लाजिनङ ब्वाइजको रोमाञ्चक जित दोस्रो स्थानमा उक्लियो संकटा, मनाङ पराजित नेपाललाई लगातार दोस्रो पटक ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड एपिएफले हिमालयन शेर्पालाई हरायो साफ यु-१७ च्याम्पियनसिपः नेपालको समूहमा श्रीलंका र बंगलादेश मार्कस रासफोर्ड बार्सिलोना जाने पक्का दोस्रो एकदिवसीयमा इङ्ल्यान्ड विजयी जर्मनी सेमिफाइनलमा

दोस्रो स्थानमा उक्लियो संकटा, मनाङ पराजित

काठमाडौं । संकटा क्लबले एन्फा यु-१६ युथ लिगमा आइतबार मनाङ मर्स्याङ्दीविरुद्ध २-० को जित दर्ता गरेको छ ।

जितसँगै संकटाले ६ खेलबाट १५ अंक जोडेको छ । पराजित मनाङ समान खेलबाट ११ अंकका साथ पाँचौं स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा संकटालाई जित दिलाउन नवराज तिरुवा र प्रज्जवलकुमार लुम्रेले गोल गरे ।

राहुल लोहारले सिधै रातो कार्ड बेहोर्दै मैदान छाडेपछि ३३औं मिनेटमा मनाङ १० खेलाडीमा समेटिएको थियो ।

खेलको ५५औं मिनेटमा नवराजको गोलमार्फत संकटाले अग्रता लिएको थियो । १२ मिनेटपछि प्रज्वलले गोल गर्दै संकटालाई २-० को सहज जित दिलाए ।

आइतबारै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले हिमालयन शेर्पा क्लबविरुद्ध २-० जित निकाल्यो । 


भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS