काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा यु १६ युथ लिगमा आइतबार हिमालयन शेर्पा क्लबविरुद्ध २० को सहज जित दर्ता गरेको छ ।
जितसँगै एपिएफले ६ खेलमा ९ अंक जोडेको एपिएफ छैटौं स्थानमा उक्लिएको छ । पराजित हिमालयन शेर्पा समान खेलबाट आठ अंकका साथ सातौं स्थानमा छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा एपिएफलाई जित दिलाउन पुजन ढकाल र आदर्श मेचेले गोल गरे ।
खेलको ३१औं मिनेटमा पुजनको गोलमार्फत एपिएफलले अग्रता लिएको थियो । ५२औं मिनेटमा आदर्शले गोल गर्दै एपिएफलाई जित दिलाए ।
भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS