काठमाडौं । इङ्लिस फरवार्ड मार्कस रासपोर्ड स्पेनिस क्लब बार्सिलोना जाने पक्का भएको छ ।
बार्सिलोना इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रासफोर्डलाई आगामी सिजनका लागि लोनमा भित्र्याउन सहमत भएको हो । क्लबसँग उनलाई स्थायी खेलाडी बनाउने विकल्प पनि रहनेछ ।
सन् २०१५ मा म्यानचेस्टर युनाइटेडको सिनियर टोलीका लागि डेब्यू गरेका रासफोर्डले २८७ प्रिमियर लिग खेलमा ८७ गोल गरेका छन् । उनले पछिल्लो पटक युनाइटेडमा पर्याप्त मौका पाएका छैनन् ।
रासफोर्डले गत सिजनमा प्रिमियर लिगकै एस्टन भिल्लाका लागि लोनमा खेलेका थिए ।
भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS