श्रावण ४, २०८२ आइतबार | १४:०२:५४
एपिएफले हिमालयन शेर्पालाई हरायो साफ यु-१७ च्याम्पियनसिपः नेपालको समूहमा श्रीलंका र बंगलादेश मार्कस रासफोर्ड बार्सिलोना जाने पक्का दोस्रो एकदिवसीयमा इङ्ल्यान्ड विजयी जर्मनी सेमिफाइनलमा इन्टर मियामीको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो, गोल भिन्नतामा नेपाल अगाडि हेल्प नेपाल पाँचौं सेटमा पराजित डुरान्ड कपमा सहभागी हुने आर्मी टोलीको बिदाइ डाना कप खेलाउन लक्ष्मी श्रेष्ठ डेनमार्क जाँदै एपिएफले हिमालयन शेर्पालाई हरायो साफ यु-१७ च्याम्पियनसिपः नेपालको समूहमा श्रीलंका र बंगलादेश मार्कस रासफोर्ड बार्सिलोना जाने पक्का दोस्रो एकदिवसीयमा इङ्ल्यान्ड विजयी जर्मनी सेमिफाइनलमा इन्टर मियामीको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो, गोल भिन्नतामा नेपाल अगाडि हेल्प नेपाल पाँचौं सेटमा पराजित डुरान्ड कपमा सहभागी हुने आर्मी टोलीको बिदाइ डाना कप खेलाउन लक्ष्मी श्रेष्ठ डेनमार्क जाँदै

इन्टर मियामीको सानदार जित

काठमाडौंं । इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा आइतबार न्युयोर्क रेडबुलविरुद्ध ५-१ को पुनरागमन जित दर्ता गरेको छ ।

जितसँगै २१ खेलमा ४१ अंक जोडेको मियामी इस्टर्न कन्फिरेन्सको पाँचौं स्थानमा छ । पराजित रेडबुल २४ खेलबाट ३३ अंकका साथ नबौं स्थानमा छ ।

रेडबुल एरिनामा पाहुना टोली मियामीलाई जित दिलाउन कप्तान लियोनल मेसी र टेलास्को सेगोभियाले समान दुई तथा जोर्डी अल्बाले एक गोल गरे । न्युयोर्कका लागि अलेक्जेन्डर ह्याकले गोल गरे ।  

खेलको १४औं मिनेटमा ह्याकको गोलमार्फत न्युयोर्कले अग्रता लिएको थियो । १० मिनेटपछि नै अल्बाले मियामीलाई बराबरीमा ल्याए ।

सेगोभियाले २७औं मिनेटमाा गोल गर्दा मियामी २-१ ले अगाडि बढ्यो । पहिलो हाफको इन्जुरी समयमा सेगोभियाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

मेसीले  ६० र ७५औं मिनेटमा गोल गर्दै मियामीलाई सानदार जित दिलाए ।


भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS