असार ८, २०८२ आइतबार | ०८:०९:४८
डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो

इङ्ल्यान्ड सेनेगलसँग पराजित

काठमाडौं ।  इङ्ल्यान्ड अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सेनेगलसँग ३-१ ले पराजित भएको छ । इङ्ल्यान्डको पुरुष टोलीले पहिलो पटक अफ्रिकी राष्ट्रसँग हार बेहोरेको हो ।

सेनेगललाई जित दिलाउन स्माइला सार, हबिब डियरा र शेख सबालीले गोल गरे । इङ्ल्यान्डका लागि कप्तान ह्यारी केनले गोल गरे ।

मंगलबार सिटी ग्राउन्डमा घरेलु टोली इङ्ल्यान्डले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । 

खेलको सातौं मिनेटमै केनले इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा सारले सेनेगललाई बराबरीमा ल्याए  ।

डायराले ६२औ मिनेटमा गोल गर्दा सेनेगल २-१ ले अगाडि बढ्यो । इन्जरी समयमा सबालीले गोल गर्दै सेनेगललाई ३-१ को पुनरागमन जित दिलाए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team