फाल्गुन २६, २०८२ मंगलबार | ०९:३१:१५
सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी

अस्ट्रेलिया विश्वकपमा छनोट

काठमाडौं । साउदी अरेवियाविरुद्ध २-१ को रोमाञ्चक पुनरागमन जित निकाल्दै अस्ट्रेलिया फिफा विश्वकपका लागि छनोट भएको छ ।

जितसँगै अस्ट्रेलिया १० खेलमा १९ अंकका साथ फिफा विश्वकप एसिया छनोटको समूह ‘सी’ को दोस्रो स्थानमा रह्यो । पराजित साउदीले समान खेलबाट १३ अंकका साथ तेस्रो स्थानमा रहँदै प्लेअफ खेल्न पर्ने भएको छ ।

अस्ट्रेलिया सातौं पटक विश्वकपमा छनोट भएको हो । यो समूहबाट जापान यसअघि नै विश्वकपमा पुगिसकेको थियो ।

मंगलबार किंग अब्दुल्लाह स्पोर्टस सिटीमा पाहुना टोली अस्ट्रेलियालाई जित दिलाउन कोनर मेटकाफ र मिच ड्युकले गोल गरे । साउदीका लागि अब्दुलरहमान अलोबुडले गोल गरे ।

खेलको १९औं मिनेटमा ओलोबुडले गोल गर्दै साउदीलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा मोटकाफले अस्ट्रेलियालाई बराबरीमा ल्याए ।

ड्युकले ४८औं मिनेटमा गोल गर्दा अस्ट्रेलिया २-१ले अगाडि बढ्यो । निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा सलिम अलदवासरी पेनाल्टीमा चुक्दा साउदीले बराबरी गर्ने अवसर गुमायो ।

अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपमा हालसम्म ११ देशले स्थान पक्का गरेका छन् । यसअघि तीन आयोजक राष्ट्रले स्वतः विश्वकपमा स्थान बनाउँदा छनोटबाट जापान, न्युजिल्यान्ड, इरान ,अर्जेन्टिना, उज्वेकिस्तान, जोर्डन र दक्षिण कोरियाले विश्वकपमा स्थान सुरक्षित गरेका थिए ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||