फाल्गुन ५, २०८२ मंगलबार | ०९:०१:१९
नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै

राजेन्द्र तामाङ महिला फुटबल टोलीको सहायक प्रशिक्षक

काठमाडौं । अखिल नेपाल फुटबल संघ ( एन्फा) ले  राजेन्द्र तामाङलाई नेपाली राष्ट्रिय महिला टोलीला सहायक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

एन्फा  महासचिव किरण राइले उनलाई मंगलबार नियुक्त पत्र हस्तान्तरण गरे । मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे नियुक्त भएसँगै तामाङलाई सहायक प्रशिक्षक बनाइएको हो ।

यसअघि तामाङ मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिए । तामाङको प्रशिक्षणमा नेपाल वाफ महिला च्याम्पियनसिप, साफ महिला च्याम्पियनसिप र फोर नेसन्स कपको उपविजेता बनेको थियो ।

पछिल्लो पटक नेपालले तामाङको प्रशिक्षणमा थाइल्यान्डसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दुवैमा नेपालले हार बेहोरेको थियो ।

यसैगरी भगवती थापाले सहायक प्रशिक्षक, सुरजकुमार लामाले गोलकिपिङ प्रशिक्षक र विन्द्रा देवानले व्यवस्थापकमा निन्तरता पाएका छन् । अलिशा राईलाई डाक्टर, शिला गिरीलाई  फिजियोथेरापिस्ट र विकास गुरुङलाई किट व्यवस्थापकको रूपमा नियुक्त गरिएको छ।

नेपाल जुन २९ देखि उज्वेकिस्तानमा हुने एएफसी एसिया कप छनोटको तयारीमा छ ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’मा छ । नेपालले प्रतियोगितामा आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंकासँग खेल्ने तालिका छ । समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपमा स्थान पक्का गर्नेछ ।


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL