काठमाडौं । स्पेनिस क्लब एटलेटिको मड्रिडले फ्रेन्च रक्षक क्लेमेन्ट लेङ्गलेटलाई स्थायी खेलाडी बनाएको छ । एटलेटिकोले लेङ्गलेटलाई स्पेनिस ला लिगा प्रतिद्धन्द्धी बार्सिलोनाबाट गत वर्ष लोनमा भित्र्याएको थियो ।
क्लब र लेङ्गलेटबीच तीन वर्षको सम्झौता भएको छ । सन् १०१८ मा स्पेनकै सेभियाबाट बार्सिलोना भित्रिएका लेङ्गलेटले सन् २०२२ यता भने क्लबका लागि खेल्न पाएका थिएनन् ।
त्यसयता उनले लोनमा इङ्लिस क्लब टोटनहम र एस्टन भिल्लाका लागि खेलेका थिए । लेङ्गलेटले बार्सिलोनाका लागि १०५ लिग खेल खेल्दा चार गोल गरेका छन् ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
