काठमाडौं । आयोजक कुसुन्ती ‘बी’, थर्ड आइ, जोरपाटी एफसी र बिबीसी भेट्रान दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनल प्रवेश गरेका छन् ।
जावलाखेल मैदानमा कुसुन्ती ‘बी’ ले चाबहिल भेट्रानलाई १-० ले पराजित गर्यो । सविन श्रेष्ठले गरेको एक मात्रै गोल कुसुन्तीलाई जित दिलाउन पर्याप्त बन्यो ।
थर्ड आइले आइयुएफसीलाई १-० तथा जोरपाटीले एफसी सिलिंक हेटौंडा भेट्रान तथा बिबीसीले बिजी फुटसललाई समान २-० ले पराजित गरे ।
सेमिफाइनलमा कुसुन्ती ‘बी’ ले थर्ड आइ तथा बिबीसीले जोरपाटीको सामना गर्नेछन् ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO