काठमाडौं । गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामानेपालले गोलकोस्ट अन्तर्राष्ट्रिय फुटसल खेल्नेले पनि सहभागिता जनाउने भएको छ ।
प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित आठ सदस्यीय एन्ज्लस हार्ट स्कुलको टोली शनिबार अस्ट्रेलियाको गोल्डकोस्ट प्रस्थान गरेको छ ।
जनवरी १३ देखि १८ सम्म हुने प्रतियोगितामा आर्यन बस्नेत, दिनेश जुग्जाली, आविस्कार रोका, स्वस्तिक न्यौपाने, इभान छन्त्याल र लुकास अधिकारीले प्रतिस्पर्धा गर्नेछन् ।
टोलीको अफिसियलमा टकबहादुर थापा र सुमन तिमल्सिना छन् ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO