मंसिर २७, २०८१ बिहीबार | ०२:४३:२५
एनओसीलाई आइओसीको पत्रः खोज्यो अदालत र कानुनी विषयमा प्रष्टता, तत्काललाई विधान संशोधन अस्वीकृत १०० मिटर ब्रेस्टस्ट्रोकमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान चर्च ब्वाइज फाइनलमा बराबरीमा रोकिए एनआरटी र मछिन्द्र हेल्प नेपाल सेमिफाइनलमा (फोटोफिचर) सूर्य नेपाल काठमाडौं ओपन: दोस्रो दिन विष्णु अगाडि काठमाडौंविरुद्ध हार ब्यहोरेसँगै लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना समाप्त इरानको लगातार तेस्रो जित संकटाको सहज जित काठमाडौंविरुद्ध लुम्बिनीको खराब सुरुआत एनओसीलाई आइओसीको पत्रः खोज्यो अदालत र कानुनी विषयमा प्रष्टता, तत्काललाई विधान संशोधन अस्वीकृत १०० मिटर ब्रेस्टस्ट्रोकमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान चर्च ब्वाइज फाइनलमा बराबरीमा रोकिए एनआरटी र मछिन्द्र हेल्प नेपाल सेमिफाइनलमा (फोटोफिचर) सूर्य नेपाल काठमाडौं ओपन: दोस्रो दिन विष्णु अगाडि काठमाडौंविरुद्ध हार ब्यहोरेसँगै लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना समाप्त इरानको लगातार तेस्रो जित संकटाको सहज जित काठमाडौंविरुद्ध लुम्बिनीको खराब सुरुआत

लोयल्टी एकेडेमी र हिमालयन शेर्पाबीच सहकार्य

काठमाडौ । युवा फुटबल प्रवर्द्धन गर्न लोयल्टी एकेडेमी र हिमालयन शेर्पा क्लबबीच सहकार्य भएको छ ।

सोमबार एन्फा यु-१६ फुटबल प्रतियोगितामार्फत युवा फुटबलको प्रवद्र्धनमा सहकार्य गर्न लोयल्टी एकेडेमीका अध्यक्ष विजय सम्भाहाम्फेले र हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले समझदारी पत्रमा हस्ताक्षर गरे ।

साझेदारीले युवा फुटबललाई लक्षित विभिन्न योजनामा काम गर्नका साथै विभिन्न प्रतियोगिताहरुको आयोजना गर्नेछ । यसले १६ वर्ष मुनिका खेलाडीलाई आफ्नो सीप प्रदर्शन गर्न, उच्च स्तरमा प्रतिस्पर्धा गर्न र व्यावसायिक फुटबलको अनुभव प्राप्त गर्न प्लेटफर्म प्रदान गर्ने विश्वास गरिएको छ ।

लोयल्टी एकेडेमीका अध्यक्ष विजय सम्भाहाम्फेले हुर्कँदै गरेका फुटबलरलाई अवसर प्रदान गर्न पाउँदा उत्साहित भएको प्रतिक्रिया दिए । ‘हामी हिमालयन शेर्पा क्लबसँग हातेमालो गर्दै युवा फुटबलरलाई सहयोग गर्ने अवसर पाएकोमा उत्साहित छौं,’ सम्भाहाम्फेले भने ।

यसैगरी हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले यो सहकार्यले युवा प्रतिभालाई प्रोत्साहन दिनुका साथै टिमवर्क र अनुशासन सिकाउने धारणा राखे ।


भिडियो
विदेशी खेलाडीसँग खेल्दा धेरै सिक्न पाइन्छः Dipesh Kandel
बाहिरियो लुम्बिनी । कप्तान भन्छनः प्रतियोगिता सोचेको जस्तो भएन । Rohit K Paudel
सुदूरपश्चिमले जितेपछि कीर्तिपुरको मैदानमै देउडा ।I NPL ।। SUDURPASCHIM ROYALS ।। JANAKPUR BOLTS
जनकपुरविरुद्ध एक प्रतिशत पनि दबाब थिएन: Ishan Pandey
समर्थक जनकपुरको पक्षमा, बाजी मार्यो सुदूरपश्चिमले II SUDURPASCHHIM ROYALS II JANAKPUR BOLTS II FANS
सुदूरपश्चिमविरुद्ध ब्याटिङमा राम्रो गर्न सकेनौं, खेलाडीबाट जिम्मेवारी बहन भएनः Anil K Shah
खेल जित्ने SUDURPASCHIM ROYALS VS JANAKPUR BOLTS दुबै फ्यानको दाबी ।। NPL ।। Fan Prediction ।।