कार्तिक २६, २०८२ बुधबार | २०:०४:४५
ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने यामल स्पेनिस राष्ट्रिय टोलीबाट बाहिर ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने यामल स्पेनिस राष्ट्रिय टोलीबाट बाहिर

लोयल्टी एकेडेमी र हिमालयन शेर्पाबीच सहकार्य

काठमाडौ । युवा फुटबल प्रवर्द्धन गर्न लोयल्टी एकेडेमी र हिमालयन शेर्पा क्लबबीच सहकार्य भएको छ ।

सोमबार एन्फा यु-१६ फुटबल प्रतियोगितामार्फत युवा फुटबलको प्रवद्र्धनमा सहकार्य गर्न लोयल्टी एकेडेमीका अध्यक्ष विजय सम्भाहाम्फेले र हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले समझदारी पत्रमा हस्ताक्षर गरे ।

साझेदारीले युवा फुटबललाई लक्षित विभिन्न योजनामा काम गर्नका साथै विभिन्न प्रतियोगिताहरुको आयोजना गर्नेछ । यसले १६ वर्ष मुनिका खेलाडीलाई आफ्नो सीप प्रदर्शन गर्न, उच्च स्तरमा प्रतिस्पर्धा गर्न र व्यावसायिक फुटबलको अनुभव प्राप्त गर्न प्लेटफर्म प्रदान गर्ने विश्वास गरिएको छ ।

लोयल्टी एकेडेमीका अध्यक्ष विजय सम्भाहाम्फेले हुर्कँदै गरेका फुटबलरलाई अवसर प्रदान गर्न पाउँदा उत्साहित भएको प्रतिक्रिया दिए । ‘हामी हिमालयन शेर्पा क्लबसँग हातेमालो गर्दै युवा फुटबलरलाई सहयोग गर्ने अवसर पाएकोमा उत्साहित छौं,’ सम्भाहाम्फेले भने ।

यसैगरी हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले यो सहकार्यले युवा प्रतिभालाई प्रोत्साहन दिनुका साथै टिमवर्क र अनुशासन सिकाउने धारणा राखे ।


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder