मंसिर ८, २०८१ शनिबार | १६:३७:३३
रविन चन्दले हेल्प नेपालबाट खेल्ने सरस्वती क्लबले थ्री बाइ थ्री स्ट्रीट विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने ग्वार्डिओलालाई सफलताको भोक उस्तै के भइरहेछ एसियाली विश्वकप छनोटमा ? साधुवाद मिस्टर नाडाल २५ वर्षअघि ब्रान्डीको त्यो ‘आइकोनिक सेलिब्रेसन’ भ्याली पब्लिकका तीनै टोली विजयी जुनियर टेनिसः भारतका अभी च्याम्पियन द एक्सेल्सियर, रेडियन्ट पब्लिक र मर्स्याङ्दी क्वार्टरफाइनलमा स्वदेश फर्किए च्याम्पियन सद्भाव आर्चाय रविन चन्दले हेल्प नेपालबाट खेल्ने सरस्वती क्लबले थ्री बाइ थ्री स्ट्रीट विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने ग्वार्डिओलालाई सफलताको भोक उस्तै के भइरहेछ एसियाली विश्वकप छनोटमा ? साधुवाद मिस्टर नाडाल २५ वर्षअघि ब्रान्डीको त्यो ‘आइकोनिक सेलिब्रेसन’ भ्याली पब्लिकका तीनै टोली विजयी जुनियर टेनिसः भारतका अभी च्याम्पियन द एक्सेल्सियर, रेडियन्ट पब्लिक र मर्स्याङ्दी क्वार्टरफाइनलमा स्वदेश फर्किए च्याम्पियन सद्भाव आर्चाय

बराबरीमा सकियो विभागीय डर्बी

एपिएफ र आर्मी प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

काठमाडौं । ललित स्मृति एन्फा यु-१८ युथ लिगमा त्रिभुवन आर्मी र नेपाल एपिएफ फुटबल क्लबबीचको विभागीय डर्बी २-२ को बराबरीमा सकिएको छ ।

यो नतिजासँगै ११ खेलमा १७ अंक जोडेको एपिएफ छैटौं स्थानमा कायम छ । यता आर्मी पनि समान खेलबाट ९ अंकका साथ १०औं स्थानमा कायम छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रबार आर्मीका लागि रुस्तम थापामगर र अनुभव पुरी तथा एपिएफका लागि सञ्जय योञ्जन र सुनिल थिङले गोल गरे ।

खेलको पाँचौं मिनेटमा रुस्तमको गोलमार्फत आर्मीले अग्रता लिएको थियो । २४औं मिनेटमा सञ्जयले खेललाई बराबरीमा ल्याए ।

एपिएफ र आर्मी प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

त्यसको सात मिनेटपछि नै सुनिलले गोल गर्दै एपिएफलाई अगाडि बढाए । पहिलो हाफको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा अर्जुन सुनारले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि एपिएफ १० खेलाडीमा समेटियो ।

अनुभवले ६५औं मिनेटमा आर्मीलाई २-२ को बराबरीमा ल्याए । त्यसको एक मिनेट पनि बित्न नपाँदै आर्मी १० खेलाडीमा समेटियो । दिगविजय शाहीले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेका थिए । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II Gyanendra Malla Head Coach , @KarnaliYaks
तयारी राम्रो भइरहेको छ Shikhar Dhawan 13 गते आइपुग्छन् , उपाधि जित्छौं : RAJU BASNYAT Karnali Yaks
टिभीमा हेरेको दाइहरुसँग @KarnaliYaks को ड्रेसिङ रुम सेयर गर्न पाउँदा गौरव लागिरहेछ : BIPIN SHARMA
नेटमा भए पनि Shikhar Dhawan को विकेट लिन्छु : NANDAN YADAV PLAYER @KarnaliYaks @OfficialNPLT20
Nepal premier league NPL मा म्यान विनिङ प्रदर्शन गर्छु : DEV KHANAL II Player karnali Yaks
गब्बरलाई स्वागत गर्न आतुर छौं : Sompal kami II Marquee Player Karnali Yaks
KHELADI TALKS WITH AJAY PHUYAL II NABIN NEUPANE II Interim Coach, National Football Team