काठमाडौं । थ्री स्टार क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा मंगलबार सादोबाटो युथ क्लबविरुद्ध ३-० को जित निकालेको छ ।
तेस्रो जितसँगै थ्री स्टारले सात खेलमा १० अंक जोडेको छ । पाँचौं हार ब्यहोरेको सातदोबाटोको समान खेलबाट चार अंक छ ।
सादोबाटोस्थित एन्फा मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन सनिल स्याङताङ, रोमन श्रेष्ठ र चित्रबहादुर नेपालीले गोल गरे ।

खेलको आठौं मिनेटमा सनिलको गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो । १४औं मिनेटमा रोमनले टोलीको अग्रता दोब्बर बनाए ।
चित्रले ५७औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई सहज जित दिलाए ।
भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders