सहिद स्मारक लिग

पहिलाे हाफमा हिमालयन शेर्पा र संकटा बराबरी

काठमाडौं । सहिद स्माकर ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लबबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले गोलका अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसकेपछि पहिलो हाफ गोलरहित सकियो ।