क्रिकेट
नेपाली टोली स्वेदश फिर्ता
काठमाडौ,((खेलाडी)- विश्व क्रिकेट लिग दुई अन्तर्गत ओमानमा त्रिदेशीय शृंखला खेलर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।
नेपालले शृंखलाका चार खेलमा दुई जित र दुई हार व्यहो¥यो ।
आफ्नो पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ५ विकेटले पराजित भएको थियो ।
तेस्रो खेलमा अमेरिकासँग् ६ विकेटले स्तब्ध नेपालले अन्तिम खेलmमा ओमानमासथ ७ विकेटका सहव जितका साथ शृंखलाको सुखद अन्त्य गरेको थियो ।
विश्व क्रिकेट लिग दुईमा ८ खेलबाट ८ अंक बट्लेको नेपाल तालिकाको चौथौ स्थानमा छ ।